Trending
>>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण >>   मंसिर ७ देखि काठमाडौं जलवायु कार्य सप्ताह, जलवायु उत्थानशील शहर बनाउने लक्ष्य >>   प्रधानमन्त्रीको भारत भ्रमणः ऊर्जा क्षेत्र ‘ब्रेक थ्रु’ चाहन्छ, के–के विषयमा हुनुपर्छ सहमति ? >>   आगामी निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछः बादल >>   एमाले भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई शतर्क रहन निर्देशन >>   हानि तथा नोक्शानीलाई जलवायु नीतिको मूलधारमा ल्याउन नेपाललाई सान्टियागो नेटवर्कको प्राविधिक सहयोग >>   हिमालय क्षेत्रको भूविज्ञान अनुसन्धानलाई विकास र नीति निर्माणसँग जोड्नुपर्छः सभामुख अर्याल >>   सर्वोच्चले दानबहादुर कार्कीलाई दिएन अन्तरिम आदेश >>   पार्टीप्रति जनविश्वास फर्काउन कमजोरी सच्याउनुपर्छः एमाले सचिव अर्याल
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार
   Accurate Khabar
कामनपाले मनायो २७ औं भूकम्प सुरक्षा दिवस (तस्बिरहरु)

काठमाडौं। काठमाडौं महानगरपालिकाले २७ औं भूकम्प सुरक्षा दिवस मनाएको छ । काठमाडौं उपत्यकासहित देशभर आज विभिन्न सचेतनामुलक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ । विसं १९९० माघ २ गतेका दिउँसो २ बजेर २४ मिनेटमा

थुनछेक बहसका लागि रवि लामिछानेलाई अदालत ल्याइयो

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ ।उनि काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका छन्।

सिंहदरबारमा विपक्षी दलको बैठक जारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमाविपक्षी दलहरूको संयुक्त बैठक बसिरहेको छ । बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल भइरहेको छ । बैठकमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल

भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिऔँः उपप्रमुख डंगोल

काठमाडौं  ।  महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिनुपर्ने बताएकी छिन्। बुधवार काठमाडौंमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले निर्माण गरिरहेका संरचनाहरु भूकम्प

६.८ म्याग्निच्युडको भूकम्पपछि चीनमा ३ हजार ६ सय बढी पराकम्प

काठमाडौँ। चीन भूकम्प नेटवर्क केन्द्रकाअनुसार गत हप्ता दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि कुल ३ हजार ६१४ पराकम्पहरू गएका छन् । धेरैजसो परकम्पहरू ३.० म्याग्निच्युडभन्दा कम थिए । ४.९ म्याग्निच्युडको

ठमेलबाट चिनियाँ नागरिकको अपहरण, ३ भारतीय पक्राउ

काठमाडौँ । काठमाडौँको ठमेलबाट अपहरणमा परेका एकजना चिनियाँ नागरिक लाइ अपहरणमा संलग्न आरोपमा ३ जना भारतीय नागरिकलाई प्रहरीले मकवानपुरको भिमफेदीबाट पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटको गाडीमा चिनियाँलाई राखेर लगेको खबर पाएपछि पछ्याएर आरोपीहरूलाई

टर्की प्रहरीद्वारा १ करोड १२ लाखभन्दा बढी अवैध लागुऔषध चक्की जफत

काठमाडौँ। टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा गरिएको एक ठूलो कारबाहीमा टर्की प्रहरीले १ करोड १२ लाख २५ हजार लागुऔषध चक्की र १.२ टनभन्दा बढी एडिटिभ बरामद गरेको गृहमन्त्री अली येर्लिकायाले बताएका छन् । नार्कोकापन–७ कोड

अस्ट्रेलियामा पहिलो राष्ट्रिय अटिजम रणनीति शुरु

काठमाडौँ। अस्ट्रेलियाली सरकारले अटिजम भएका व्यक्तिहरूको जीवन सुधार गर्न पहिलो राष्ट्रिय रणनीति शुरु गरेको छ । सामाजिक सेवामन्त्री अमान्डा रिशवर्थले मंगलवार पहिलो राष्ट्रिय अटिजम रणनीतिको अनावरण गरेका छन् । जसबाट सबै अटिजम भएका अष्ट्रेलियालीहरूका लागि

भारतीय रुपैयाँको मूल्य अमेरिकी डलरको तुलनामा ८६.६० भन्दा बढीमा झर्यो

काठमाडौँ। भारतीय मुद्रा रुपैयाँको मूल्यमा तिब्र गिरावट आएको छ । अमेरिकी डलरको तुलनामा ८६.६० भन्दा बढी पुगेको छ । जुन अहिलेसम्मकै न्युन हो । केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले घट्दो विदेशी मुद्रा

२०२४ मा इस्तानबुलमा मदिराको विषाक्तताबाट ४८ जनाको मृत्यु

काठमाडौँ। २०२४ मा टर्कीको इस्तानबुलमा मदिराको विषाक्तताका कारण ४८ जनाको मृत्यु भएको छ । इस्तानबुल सरकारले अवैध वा नक्कली मदिराको विक्री र प्रयोगलाई हटाउन कडा उपायहरू लागू गर्ने निर्णय गरेको छ । इस्तानबुलमा, अवैध र