Trending
>>   रविपछि सरकारकाे ताराेः आशिका तामाङ पक्राउ ! >>   मधेस प्रदेश सरकारले २७ औं भूकम्प सुरक्षा दिवस मनायो >>   सरकारले संसद नबोलाइ अध्यादेश ल्याएर स्वेच्छाचारी र रवैया प्रवृत्ति देखायो >>   भारतको खुद्रा मुद्रास्फीति डिसेम्बर २०२४ मा ५.२२ प्रतिशतमा झर्यो >>   कामनपाले मनायो २७ औं भूकम्प सुरक्षा दिवस (तस्बिरहरु) >>   थुनछेक बहसका लागि रवि लामिछानेलाई अदालत ल्याइयो >>   सिंहदरबारमा विपक्षी दलको बैठक जारी >>   भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिऔँः उपप्रमुख डंगोल >>   ६.८ म्याग्निच्युडको भूकम्पपछि चीनमा ३ हजार ६ सय बढी पराकम्प >>   ठमेलबाट चिनियाँ नागरिकको अपहरण, ३ भारतीय पक्राउ
Logo
२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

कामनपाले मनायो २७ औं भूकम्प सुरक्षा दिवस (तस्बिरहरु)


काठमाडौं। काठमाडौं महानगरपालिकाले २७ औं भूकम्प सुरक्षा दिवस मनाएको छ ।

काठमाडौं उपत्यकासहित देशभर आज विभिन्न सचेतनामुलक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ । विसं १९९० माघ २ गतेका दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ ।


प्रकाशित मिति: २ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?