Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

टर्की प्रहरीद्वारा १ करोड १२ लाखभन्दा बढी अवैध लागुऔषध चक्की जफत


काठमाडौँ। टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा गरिएको एक ठूलो कारबाहीमा टर्की प्रहरीले १ करोड १२ लाख २५ हजार लागुऔषध चक्की र १.२ टनभन्दा बढी एडिटिभ बरामद गरेको गृहमन्त्री अली येर्लिकायाले बताएका छन् ।

नार्कोकापन–७ कोड गरिएको अपरेशनमा प्रहरीले ११ जना शंकास्पद लागुऔषध उत्पादकहरूलाई पक्राउ गरेको येर्लिकायाले बताए। प्रहरीले ३६४ किलोग्राम खाली क्याप्सुल र ६ वटा लागुऔषध चक्की उत्पादन मेसिनहरू, साथै ७३ वटा एल्युमिनियम ब्लिस्टर रोलहरू पनि जफत गरेको जानकारी दिएको छ।

येर्लिकायाले अपरेशनहरूले टर्कीका युवाहरूको भविष्य सुरक्षित गर्ने लक्ष्य राखेको बताएका छन् ।


प्रकाशित मिति: २ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?