Trending
>>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन >>   राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार
   Accurate Khabar
रोल्पा हिँडेका थिए रूपन्देहीबाट पक्राउ परे महरा !

काठमाडाैं । पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई विमानस्थलमा पुर्याइँदा नेकपाका महासचिव विप्लव पनि विमानस्थलमै थिए । सो क्रममा विप्लवसँग महराको जम्काभेट भएको बताइएको छ । विप्लव जिल्लाका कार्यक्रम सकेर काठमाडौँ आउन लागेको र

महरालाई सीआईबी कार्यालय पुर्याइयाे

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ ।उनलाई आज बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याएर सीआईबीको कार्यालय लगिएको हो ।

आगलागीबाट क्षति भएको कर्णाली पुलमा एकतर्फी सवारीसाधन सञ्चालन

धनगढी । गत सोमबार गुडिरहेको ट्रकमा आगलागी हुँदा क्षति भएको चिसापानीस्थित कर्णाली पुलमा बिहानदेखि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको छ। गत २८ गते विरगञ्जबाट लाइटर बोकेर महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकमाथि एक्कासी आगलागी भएको थियो ।

रुपन्देहिबाट पक्राउ परेका महरालाई काठमाडौं ल्याइयो

काठमाडौं । आज विहान रुपन्देहीबाट पक्राउ परेका माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्ण बहादुर महरालाई यति एअरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको हो । उनलाई ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि पक्राउ गरिएको हो। उपप्रधान तथा गृहमन्त्री रवि

निःशुल्क मुटुरोग शिविरबाट ३४३ जना लाभान्वित

रामेछाप। जिल्ला अस्पताल रामेछापमा आइतबार सञ्चालित एक दिने निःशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविरबाट तीन सय ४३ जना लाभान्वित भएका छन । जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा मेडिकल सुपरिटेन्डेन्ड डा केशव श्रेष्ठका अनुसार सहिद गङ्गालाल फाउन्डेसन नेपालको

सुन प्रकरणः रुपन्देहीबाट कृष्णबहादुर महरा पक्राउ !

काठमाडौँ ।  माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई आज रूपन्देहीबाट नियन्त्रणमा लिइएको हो । ६० किलो सुन तस्करीमा संलग्न देखिएका महरालाई प्रहरीले पक्राउ भैरहवा विमानस्थलबाट यति एयरलाइन्सको जहाजमा काठमाडौं ल्याइँदै

म्याग्दीमा जीप दुर्घटना : २ जनाको मृत्यु, ६ घाईते

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग१ज ७६५३ नम्बरको जीप दुर्घटना भएको हो । घटनास्थलमा सवारी धनी एवं चालक अन्दाजी ३७

राष्ट्रिय सभाको बैठक बस्दै यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज दिउसो सवा १ बजेका लागि संसद् भवन बानेश्वरमा बोलाइएको छ । आज बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव प्रस्तुत

प्रतिनिधि सभाको बैठक बस्दै यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि संसद् भवन बानेश्वरमा बोलाइएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता पेश गर्ने,

नर्स हत्या प्रकरण: मृत अवस्थामा भेटिए प्रेमी

विराटनगर । नोबेल अस्पतालमा कार्यरत नर्सको हत्यामा संलग्न रहेको आशङ्का गरिएका उनका प्रेमी २२ वर्षीय शिवशंकर दास पनि विराटनगर स्थित होटल फाइन को एउटा कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । तीन दिनअघि मृत