Trending
>>   हिंसा र लुटपाटमार्फत सरकारबाट हटाइयो, आयोगहरुले निष्पक्ष छानविन गर्नुको सट्टा आरोपित गर्ने काम गरेः ओली >>   भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति >>   मोडिफाई गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारी कारबाहीमा >>   आन्दोलनको मानसिकता बनाएर बस्नू, कुनैपनि बेला आन्दोलनमा जानुपर्ने हुनसक्छ: केपी ओली >>   १९ विधामा उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपालदेखि नबिल बैंकसम्म पुरस्कृत >>   ५० करोडसम्म कारोबार गर्ने कम्पनीमध्ये सर्वाधिक कर तिर्ने इम्पेरियल सेक्युरिटिज सम्मानित >>   मकवानपुरमा ६ किलो चरेससहित दुई जना पक्राउ >>   महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस, दुबो रोपेर दियो संरक्षणको सन्देश (तस्बिरसहित) >>   आईजीपी हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल >>   रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा, तीन विषयमा केन्द्रित हुने
Logo
१ मंसिर २०८३, मंगलवार
१ मंसिर २०८३, मंगलवार
   Accurate Khabar
आज मिति २०८१ साल फागुन ०२ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल फागुन ०२ गते शुक्रबार(14 Feb,2025) फाल्गुण कृष्णपक्ष द्वितिय २१:३ बजेसम्म, त्यसपछी तृतीया मेष – लामो दुरीको परदेशको यात्रा भएपनि यात्राका क्रममा विभिन्न समस्याहरु देखा पर्नेछन्। जीवन साथीसँग अबिश्वास बढ्ने हुँदा कामहरु प्रभावित

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माकाे संगीत र प्रमोद खरेलकाे स्वरमा भ्यालेन्टाइन बिशेष ‘मन त्यतै कतै भुलेछु प्रिय …!’

काठमाडाैं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माकाे संगीत र प्रमोद खरेलकाे स्वरमा भ्यालेन्टाइन बिशेष 'मन त्यतै कतै भुलेछु प्रिय …!' सार्वजनिक भएकाे छ । गीतमा प्रमोदहरि गुरागाईकाे शब्द रहेकाे छ । https://youtu.be/v-TO7DRSK5c

चाैतर्फी दबाबपछि बल्ल पक्राउ परे ठमेलमा डिउटीका प्रहरी कुट्ने अखिल नेता !

काठमाडाैै । डिउटीमा खटिएका प्रहरीमाथि कुटपिटको आरोपमा सत्तारुढ दल नेकपा(एमाले)को बिद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमल जोशी पक्राउ परेका छन्। बिहीबार काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको हो । यसअघि उनलाई जोगाइएको आरोप प्रहरीमाथि लागेको

स्वास्थ्य उपकरण खरिदमा प्रदीप पौडेलकाे संलग्नता? यसाे भन्छ मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक खरिदमा मन्त्रीको कुनै भूमिका नरहने प्रष्ट पारेको छ । स्वास्थ्य सेवा विभागबाट खरिद प्रक्रियामा रहेको स्वास्थ्य उपकरणमा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई जोडेर केही अनलाइन

माओवादी र नेकपा एसबिच पार्टी एकता हुन सक्छः वर्षमान पुन

खोटाङ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने बताएका छन् । ३०औं जनयुद्ध दिवसका अवसरमा बिहीबार खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै पुनले समाजवादीसँग आफूहरुको

तरुण विमर्शमा बुढाे कांग्रेस !

काठमाडाैं । मुलुककाे पुरानाे प्रमुख सत्तारुढ दल कांग्रेसले शिक्षा नीति बहसअन्तर्गत तरुण विमर्श गरेको छ। केन्द्रीय सदस्य नैनसिंह महर नेतृत्वको शिक्षा विभागले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा तरुणहरूसँग शिक्षा नीति बहस गरेको हो। कांर्यक्रमकी प्रमुख

नेसपा अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित,उपाध्यक्षमा छाेरी मानुषी !

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । सोही पार्टीकी नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले

जाेगिएला कि जाला श्रममन्त्री शरतसिंह भण्डारीको पद?

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको पद धरापमा परेको छ ।भण्डारीको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशप्रति विमति राखेसँगै मन्त्री भण्डारीको पद धरापमा परेको हो ।

फागुन १ गतेलाई ‘जनक्रान्ति दिवस’ को रूपमा मनाऔँ

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रत्येक वर्ष फागुन १ गतेलाई ‘जनक्रान्ति दिवस’ रूपमा मनाउनुपर्ने बताएका छन्। तत्कालीन नेकपा माओवादीले फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको थियो। जनयुद्ध दश वर्षसम्म

हल्ला गरेको भन्दै विद्यार्थीलाई पन्यू तताएर गालामा डाम्ने शिक्षिका पक्राउ !

काठमाडाैं । विद्यार्थीका गालामा तातो पनिउँले डाम्ने एक शिक्षिका पक्राउ परेकी छन् । तनहुँको भिमाद नगरपालिका–६ मा रहेको प्रभात एकेडेमीमा पढाउने शिक्षिका सुष्मा श्रेष्ठले कक्षा ४ मा अध्यनरत एक बालकलाई तातो पनिउँले गालामा डामिदिएकी हुन्