काठमाडाैै । डिउटीमा खटिएका प्रहरीमाथि कुटपिटको आरोपमा सत्तारुढ दल नेकपा(एमाले)को बिद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमल जोशी पक्राउ परेका छन्। बिहीबार काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको हो । यसअघि उनलाई जोगाइएको आरोप प्रहरीमाथि लागेको थियो।
प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहीबार