Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
३ फाल्गुन २०८२, आईतवार
३ फाल्गुन २०८२, आईतवार

हल्ला गरेको भन्दै विद्यार्थीलाई पन्यू तताएर गालामा डाम्ने शिक्षिका पक्राउ !


काठमाडाैं । विद्यार्थीका गालामा तातो पनिउँले डाम्ने एक शिक्षिका पक्राउ परेकी छन् । तनहुँको भिमाद नगरपालिका–६ मा रहेको प्रभात एकेडेमीमा पढाउने शिक्षिका सुष्मा श्रेष्ठले कक्षा ४ मा अध्यनरत एक बालकलाई तातो पनिउँले गालामा डामिदिएकी हुन् ।
उनी सोही विद्यालय सञ्चालक कृष्ण श्रेष्ठकी छोरी हुन् । विद्यार्थीलाई अनुशासनको नाममा उनले यस्तो प्रकारको हर्कत गरेको पाइएको छ ।ती शिक्षिकालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?