Trending
>>   जहाँ बसेर पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छः कुलमान घिसिङ >>   पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुंग्याउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव >>   मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त >>   असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंश गरेर देश चल्दैनः प्रदीप ज्ञवाली >>   शान्ति प्रक्रियाबाट पन्छिने छुट सरकारलाई छैनः पुष्पा भुसाल >>   ६० दिनभित्र चलचित्रसम्बन्धी विधेयक पारित हुन्छः बोर्ड अध्यक्ष पण्डित >>   राष्ट्रपतिमाथि ओलीको प्रहार :डराएर संसद् विघटन गर्ने राष्ट्रपतिले लोकतन्त्र जोगाएको भन्न मिल्छ ? >>   दुर्घटनातिर देशलाई लैजाने षडयन्त्रको गन्ध छ, हामी त्यसविरुद्ध ‘जिहाद’ छेड्ने तयारीमा छौँः प्रचण्ड >>   नेपालको राजनीतिलाई सही दिशामा लैजाने जिम्मेवारी नेपाली कम्युनिष्ट पार्टीको छः माधव नेपाल >>   वसन्तपुरमा श्री गणेश र श्री भैरवका लागि छुट्टै भवन निर्माणको शिलान्यास (तस्बिरसहित)
Logo
५ मंसिर २०८३, शनिबार
५ मंसिर २०८३, शनिबार
   Accurate Khabar
सिंहदरबारमा विपक्षी दलको बैठक जारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमाविपक्षी दलहरूको संयुक्त बैठक बसिरहेको छ । बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल भइरहेको छ । बैठकमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल

भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिऔँः उपप्रमुख डंगोल

काठमाडौं  ।  महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिनुपर्ने बताएकी छिन्। बुधवार काठमाडौंमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले निर्माण गरिरहेका संरचनाहरु भूकम्प

६.८ म्याग्निच्युडको भूकम्पपछि चीनमा ३ हजार ६ सय बढी पराकम्प

काठमाडौँ। चीन भूकम्प नेटवर्क केन्द्रकाअनुसार गत हप्ता दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि कुल ३ हजार ६१४ पराकम्पहरू गएका छन् । धेरैजसो परकम्पहरू ३.० म्याग्निच्युडभन्दा कम थिए । ४.९ म्याग्निच्युडको

ठमेलबाट चिनियाँ नागरिकको अपहरण, ३ भारतीय पक्राउ

काठमाडौँ । काठमाडौँको ठमेलबाट अपहरणमा परेका एकजना चिनियाँ नागरिक लाइ अपहरणमा संलग्न आरोपमा ३ जना भारतीय नागरिकलाई प्रहरीले मकवानपुरको भिमफेदीबाट पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटको गाडीमा चिनियाँलाई राखेर लगेको खबर पाएपछि पछ्याएर आरोपीहरूलाई

टर्की प्रहरीद्वारा १ करोड १२ लाखभन्दा बढी अवैध लागुऔषध चक्की जफत

काठमाडौँ। टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा गरिएको एक ठूलो कारबाहीमा टर्की प्रहरीले १ करोड १२ लाख २५ हजार लागुऔषध चक्की र १.२ टनभन्दा बढी एडिटिभ बरामद गरेको गृहमन्त्री अली येर्लिकायाले बताएका छन् । नार्कोकापन–७ कोड

अस्ट्रेलियामा पहिलो राष्ट्रिय अटिजम रणनीति शुरु

काठमाडौँ। अस्ट्रेलियाली सरकारले अटिजम भएका व्यक्तिहरूको जीवन सुधार गर्न पहिलो राष्ट्रिय रणनीति शुरु गरेको छ । सामाजिक सेवामन्त्री अमान्डा रिशवर्थले मंगलवार पहिलो राष्ट्रिय अटिजम रणनीतिको अनावरण गरेका छन् । जसबाट सबै अटिजम भएका अष्ट्रेलियालीहरूका लागि

भारतीय रुपैयाँको मूल्य अमेरिकी डलरको तुलनामा ८६.६० भन्दा बढीमा झर्यो

काठमाडौँ। भारतीय मुद्रा रुपैयाँको मूल्यमा तिब्र गिरावट आएको छ । अमेरिकी डलरको तुलनामा ८६.६० भन्दा बढी पुगेको छ । जुन अहिलेसम्मकै न्युन हो । केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले घट्दो विदेशी मुद्रा

२०२४ मा इस्तानबुलमा मदिराको विषाक्तताबाट ४८ जनाको मृत्यु

काठमाडौँ। २०२४ मा टर्कीको इस्तानबुलमा मदिराको विषाक्तताका कारण ४८ जनाको मृत्यु भएको छ । इस्तानबुल सरकारले अवैध वा नक्कली मदिराको विक्री र प्रयोगलाई हटाउन कडा उपायहरू लागू गर्ने निर्णय गरेको छ । इस्तानबुलमा, अवैध र

बेलारुसमा राष्ट्रपति चुनावको तयारी

काठमाडौँ। जनवरी २६ मा हुने राष्ट्रपति चुनावको तयारीमा रहेको बेलारुसले देशका सडकहरूमा धेरै प्रचार बिलबोर्डहरू देखा परेका छन् । केन्द्रिय निर्वाचन आयोगले राष्ट्रपतिको लागि पाँच जना उम्मेदवारहरू दर्ता गरेको छ । वर्तमान बेलारुसी राष्ट्रपति अलेक्ज्याण्डर

नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौँ । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौँ संस्करण यही माघ ४, ५ र ६ गते हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्ट्स प्रा.लि. र इटीएसआइपीएलको