Trending
>>   वसन्तपुरमा श्री गणेश र श्री भैरवका लागि छुट्टै भवन निर्माणको शिलान्यास (तस्बिरसहित) >>   बालेन सरकार बर्खामा उम्रिएको चुच्चे च्याउ हो, कुहिएर सकिन्छः महेश बस्नेत >>   हावाहुरी ल्याएर चुनाव जित्ने सोच नराख्न रास्वपालाई प्रचण्डको चेतावनी >>   विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग >>   राप्रपा अध्यक्षमा ज्ञानबहादुर शाहीको उम्मेदवारी घोषणा >>   नेपालको समृद्धि आयात बढाएर होइन, स्वदेशी उत्पादन बढाएर सम्भव छः मन्त्री साह >>   प्रधानमन्त्री साहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत >>   प्रदेश र स्थानीय तहको निर्वाचन सँगै गर्नेबारे छलफलपछि मात्रै निष्कर्षमा पुग्छौंः रास्वपा >>   स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोगद्वारा दलहरूसँग छलफल शुरु >>   जनकपुर–अयोध्या रेल र हवाई सेवा सञ्चालन गर्न प्रधानमन्त्रीलाई निधीको आग्रह
Logo
५ मंसिर २०८३, शनिबार
५ मंसिर २०८३, शनिबार

वसन्तपुरमा श्री गणेश र श्री भैरवका लागि छुट्टै भवन निर्माणको शिलान्यास (तस्बिरसहित)


काठमाडौं । काठमाडौंको ऐतिहासिक वसन्तपुरस्थित कुमारी घरसँगै श्री गणेश र श्री भैरवका लागि छुट्टै भवन निर्माण गरिने भएको छ ।

उक्त भवन निर्माणका लागि शिलान्यास गरिएको छ । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको बसन्तपुर क्षेत्रको मौलिकता र परम्परालाई संरक्षण गर्ने उद्देश्यले भवन निर्माण गर्न लागिएको हो । नयाँ भवन निर्माणपछि श्री गणेश र श्री भैरवसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ । यसले वसन्तपुर दरबार क्षेत्रको सांस्कृतिक सम्पदा संरक्षण तथा परम्परागत धार्मिक मान्यताको निरन्तरतामा समेत योगदान पु¥याउने विश्वास गरिएको छ ।


प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?