Trending
>>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान >>   भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म >>   इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित >>   लण्डनमा सैन्य खर्च कटौतीको माग गर्दै प्रदर्शन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन आग्रह >>   प्रधानमन्त्री बालेन्द्र साहलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने >>   रिजनले पाए ओमोडाको कारः रिजन उत्कृष्ट बलर र लोकेश उत्कृट ब्याटर >>   सुदूरपश्चिमको पोल्टामा एनपीएलको उपाधि >>   दिल्लीको ठाउँ-ठाउँमा फहराइए नेपाल–भारतका झण्डा >>   जहाँ बसेर पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छः कुलमान घिसिङ >>   पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुंग्याउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव
Logo
६ मंसिर २०८३, आईतवार
६ मंसिर २०८३, आईतवार
   Accurate Khabar
गायिका समीक्षा अधिकारीले भनिन-‘प्रेमको नाटक गरेर खेल्नेहरूलाई पनि प्रेम दिवसको शुभकामना !’

काठमााडाैं । गायिका समीक्षा अधिकारीले ‘भ्यालेन्टाइन डे’ को शुभकामना दिएकी छन् । अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् माया–प्रेमको नाटक गरेर युवा–युवतीहरूको मनसँग खेलवाड गर्नेहरूलाई झटारो हानेकी हुन्।नी लेख्छिन्, ‘मनदेखि सच्चा, सफा, इमान्दार माया गर्ने जोडीहरूको लागि

नेपाललाई संसारले इतिहासमा दुइ पटक चिनेको थियो

-बाबुराम भट्टराई नेपाललाई संसारले इतिहासमा दुइ पटक चिनेको थियो! पहिलोपटक, अठारौं/उन्नाइसौं शताब्दीमा गोरखा राज्य-विस्तार तथा वर्तमान नेपाल राज्य निर्माणको क्रममा, जतिबेला तत्कालीन विश्व महाशक्ति अंग्रेज उपनिवेशवादीहरूसंग लडेर संसारभर ‘वीर गोरखाली’ को परिचय बनेको थियो! दोश्रो

सरस्वती पूजाका दिन अक्षराम्भ

काठमाडाैं। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व बुधबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ। आजैका दिन लेखपढ गर्न आरम्भ गरिन्छ। विद्यालयहरूमा विशेष गरी विद्यालय जाने उमेर भएका शिशुहरूलाई अक्षर सिकाउँदै

किन मनाइन्छ भ्यालेन्टाइन डे?

भ्यालेन्टाइन कुनै दिनको नाम होइन । यो रोममा बस्ने पादरीको नाम हो । त्यतिबेला रोममा क्लाउडियसको शासन थियो । उनी शक्तिशाली शासक बन्न चाहन्थे, जसका लागि उसले ठूलो सेना निर्माण गर्नुपर्ने थियो । तर उनले

रहेनन पत्रकार प्रेम स्याङ्तान

काठमाडाैं । मृगौला रोगबाट पीडित भई उपचाररत काभ्रेपलान्चाेकका पत्रकार प्रेम स्याङ्तानको निधनको भएकाे छ । रोशी गाउपालिका १२ घर भएका स्याङतान मुटु, मधुमेह लगायतको रोगबाट पिडित थिए । लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय अग्रज व्यक्तित्व

वसन्तपञ्चमीमा नासलचोकमा वसन्त श्रवण (फाेटाे फिचर)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमीका अवसरमा बुधबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा सो स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा छ । सो अवसरमा राष्ट्रपतिलाई

देशभरकाे मौसममा बदली, कहाँ कहाँ वर्षाको सम्भावना?

काठमाडाै । पश्चिमी वायुसँगै भारतको विहार राज्य क्षेत्रमा बनेको न्यून चापीय प्रणालीका कारण बुधबार मध्याह्न पनि देशका धेरैजसो क्षेत्रमा बदली (बादल लागेको) छ । जसकारण अघिल्ला दिनका तुलनामा जाडो पनि बढेको छ । तर, सुदूरपश्चिम

राष्ट्रपति गरे वसन्तपुर पुगेर वसन्त श्रवण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमीका अवसरमा बुधबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा सो स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा छ । सो अवसरमा राष्ट्रपतिलाई

विकल र सुनिललाई १० दिन थुनामा राख्न म्याद थप

काठमाडौं । गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको छ । विशेष अदालतमा म्याद थपका लागि बुधबार पेश भएकोमा थप १०

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार २०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५००