आज मिति २०८१ साल फागुन २९ गते बिहिबार ( Mar 13, 2025) फाल्गुण शुक्लपक्ष चतुर्दशी १०:३२ बजेसम्म, त्यसपछी पूर्णिमा मेष – समय तथा परिस्थितीको राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नुहोला, कामहरु बिग्रने अधिक
काठमाडाैं । आज, नेपालका प्रधानमन्त्रीले इजिप्टका राष्ट्रपति महामहिम अब्देल फताह अल सिसीसँग टेलिफोन संवाद गरेका छन्। यस संवादमा, प्रधानमन्त्रीले इजरायल-हमास युद्धविराम र युद्धका बन्दीहरूको रिहाइमा राष्ट्रपति अल सिसीको महत्वपूर्ण भूमिका र प्रयासहरूको प्रशंसा गरेका छन्।
अमेरिका । अमेरिकाले नेपालबाट तस्करी गरिएका ४१ करोड नेपाली रुपैयाँ मूल्य बराबरका २० वटा पुरातात्त्विक सम्पदा फिर्ता गर्ने घोषणा गरेको छ। न्यूयोर्कस्थित जिल्ला न्यायाधिवक्ताको कार्यालयका अनुसार फिर्ता गरिने सम्पदामा १५औं शताब्दीका सैन्य गभर्नर गगनसिंह भारो
भारत । राजस्थानको बांसवाड़ा जिल्लाको सुडलादूधा गाउँमा १२५ वर्ष पुरानो चर्चलाई भैरव मंदिरमा बदलेका छन्। यो गाउँका लगभग २०० मानिसले पहिले ईसाई धर्म अपनाएका थिए, उनीहरूले अहिले आफ्नै मौलिक हिन्दू धर्म अपनाएका छन्। यो चर्चलाई
काठमाडाैं। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा भारतले उपहार दिएको मुर्रा राँगाको वीर्यबाट बाँकेको खजुरा गाउँपालिका–२ का किसान बमराज रेग्मीको भैँसीले पहिलो पाडो जन्माएको छ। नस्ल सुधार कार्यक्रमअन्तर्गत गरिएको यो परीक्षण सफल भएको हो।
काठमाडौं । काठमाडौं मेघ गर्जनसहित पानी पर्रकाे छ । आज बेलुकादेखि काठमाडौंका विभिन्न स्थानमा वर्षा भइरहेकाे छ ।
काठमाडाैं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरु ३७ वर्ष पछि पक्राउ परेका छन् ।
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएका छन् । बुधवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले
काठमाडौँ। निजी क्षेत्रबाट सञ्चालित दूरसंचार कम्पनी एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने घोषणा गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रवन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने घोषणा गरेका छन् ।
काठमाडौँ। सरकार गठन भएको सात महिनासम्म पनि सम्पती सार्वजनिक नगरेको सरकारले मुलुकमा सुशासन कायम गर्नेकुरा लज्जाजनक र हाँस्यास्पद रहेको सांसदहरुले टिप्पण गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी