Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार
   Accurate Khabar
तेमाल चापाखोरीमा सन्तानेश्वर महादेवको पुनर्निमाण सम्पन्न

काभ्रेपलानन्चोक । तेमाल गाउँपालिका ७ चापाखोरीमा रहेको सन्तानेश्वर महादेव मन्दीरकाे पुनर्निमाण सम्पन्न भएकाे छ । साउन महिनाको पहिलो सोमबार पारेर पुरातात्विक शैलीमा पुनर्निर्माण भएकाे महादेव मन्दिरकाे बैदिक बिधि अनुसार प्राणप्रतिष्ठा(मन्दिर मात्रकाे) गरिएकाे हाे । मन्दीर

न्यूरोडको फुटपाथ विस्तारको विवाद टुंगियाे,मंसिरसम्म काम रोकिने !

काठमाडौं । न्यूरोडको फुटपाथ विस्तारको विवाद टुंगिएको छ । यो सहमतिअनुसार वडा नम्बर २४ को फुटपाथ विस्तार सम्पन्न गरिनेछ भने अरुतिर मंसिरसम्म रोकिने छ । मेयर, उपमेयर, प्रशासकीय प्रमुख र वडाध्यक्षहरूबीच सोमबार भएको वार्तामा वडा

साउनकाे पहिलाे साेमबार पशुपतिनाथ परिसर (फोटोफिचर)

काठमाडाैं। आज साउन महिनाको पहिलो सोमबार। बिहानैदेखि पशुपतीसहित शिवालयमा दर्शनार्थीको भीड लागेको छ। सात्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा मनाइने साउने सोमबार मनाइन्छ।साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र

न्याय सेवाका उपसचिवहरूको सरुवा र पदस्थापनः सर्वाेच्चकाे उपरजिष्ट्रारमा पाण्डे, काे पुगे कहाँ (सूचीसहित)

काठमाडौँ । सोमबार बसेको न्याय सेवा आयोगले सरुवा र लोकसेवा आयोगबाट परीक्षा पास भएका उपसचिवहरूलाई पदस्थापन गरेको छ। प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको आयोगको बैठकले दुई उपसचिव , एक उपन्यायाधिवक्ता र शाखा अधिकृततर्फ तीन जनाको

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य संविधानको धारा १६८ (२) बमोजिम नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई संविधानको धारा १६८ (२) बमोजिम सोमबार मुख्यमन्त्री नियुक्त गरेका

लिपुलेक, कालापानी नेपालको भन्नेमा सरकार दृढ छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्नेमा सरकार दृढ र स्पष्ट रहेको बताएका छन् । प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा राप्रपाका सांसद दिपक सिंहले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध: गृहमन्त्री लेखक

काठमाडौं । सोमबार सिंहदरबारस्थित गृह मन्त्रालमा नेपालका लागि चीनका राजदूत चेन सङसँगको भेटमा गृहमन्त्री रमेश लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका छन् । भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधै सौहार्दपूर्ण सम्बन्ध रहिआएको र

जनताकाे चाहना र देशकाे आवश्यकता अनुसार संविधान संशोधन हुनसक्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं। उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताकाे चाहना र देशकाे आवश्यक्ताअनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् । सहिद स्मृति प्रतिष्ठानले साेमबार आयाेजना गरेकाे `वर्तमान संविधान र समाजवादउन्मुख लाेकतन्त्र´ विषयक विचार गाेष्ठी र श्रमिक

घुस लिएको आरोपमा लेखा अधिकृत पक्राउ

काठमाडौँ। सेवाग्राहीसँग घुस लिएको आरोपमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका लेखा अधिकृत अमृता कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले नियन्त्रणमा लिएको छ । औषधी आपूर्तिको बिल भुक्तानी दिए वापत सेवाग्राहीसँग लेखा अधिकृत कोइरालाले नगद

कर्णालीमा माओवादीका मन्त्रीहरुले मुख्यमन्त्रीलाई बुझाए राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले मुख्यमन्त्री यामलाल कँडेललाई राजिनामा बुझाएका छन्। उनीहरुले पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको घोषणा गरेका उनीहरुले लगत्तै मुख्यमन्त्री यामलाल कँडेललाई राजिनामा बुझाएका छन्। कर्णाली प्रदेशमा माओवादीबाट अर्थ