Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

न्याय सेवाका उपसचिवहरूको सरुवा र पदस्थापनः सर्वाेच्चकाे उपरजिष्ट्रारमा पाण्डे, काे पुगे कहाँ (सूचीसहित)


काठमाडौँ । सोमबार बसेको न्याय सेवा आयोगले सरुवा र लोकसेवा आयोगबाट परीक्षा पास भएका उपसचिवहरूलाई पदस्थापन गरेको छ। प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको आयोगको बैठकले दुई उपसचिव , एक उपन्यायाधिवक्ता र शाखा अधिकृततर्फ तीन जनाको सरुवा गरेको हाे ।

न्याय सेवा आयोगमा प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा कानुनमन्त्री अजयकुमार चौरासिया, वरिष्ठ न्यायाधीश प्रकाशमान सिंह राउत, महान्यायाधिवक्ता रमेश बडाल, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र न्याय परिषद्का सचिव यमबहादुर बुढामगर हुने गर्दछन् । सर्वाेच्च अदालतकाे उपरजिष्ट्रार सविनराज पाण्डेकाे पदस्थापना भएकाे छ ।


प्रकाशित मिति: ७ श्रावण २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?