Trending
>>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने !
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार
   Accurate Khabar
विमानस्थलबाट श्रमिक फर्काइएकोमा अध्यागमन विभाग अगाडि प्रदर्शन

३१ असार, काठमाडौं ।  वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले फर्काएको विरोधमा प्रदर्शन भएको छ । अध्यागमन विभाग अगाडि कालिका स्थानमा आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले

भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

३१ असार, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य ३४ पैसा घटेर र डिजेलको मूल्य २ रुपैयाँ ४७ पैसा बढेर आएकोनिगमले जनाएको

‘केपी बा’ युट्युब च्यानल सब्सक्राइब गर्न ओलीको आग्रह

३१ असार, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो युट्युब च्यानल ‘केपी बा’ सब्सक्राइब गर्न आग्रह गरेका छन् । आइतबार बिहान फेसबुकमार्फत् उनले आफू ५ हजार फिटमाथिबाट उडिरहेको हेलिकप्टरबाट झरेको घटनालाई स्मरण गर्दै

निःशुल्क स्वास्थ्य शिविरबाट १५ सय लाभान्वित, पाँचजनाको प्लास्टिक सर्जरी

३१ असार, काभ्रेपलान्चोक  ।  काभ्रेका दुई स्थानमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ३१ जना विभिन्न रोगका बिरामीहरू लाभान्वित भए । चार दिनसम्म चलाइएको शिविरमा पाँचजनाको सामान्य शल्यक्रिया पनि गरिएको छ । जिल्लाको

करेन्ट लाग्दा ५ जना बोलबम यात्रीको मृत्यु

३१ असार, काठमाडौं ।  भारतको उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति करिब आठ बजे हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा ५ जना बोलबम यात्रीहरुको मृत्यु भएको छ बोलबम यात्रीहरु सवार गाडीको माथिल्लो भाग हाइटेन्सन

पूर्व कर्मचारीलाई अख्तियारमा लैजान रोकौँ, राजनीतिक संरक्षणमा हुने साँठगाँठको भण्डाफोर गरौँ – शिवाकोटी

३१,असार ,काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पूर्व कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख र आयुक्तमा लैजान रोक्नुपर्ने बताएका छन् । यो विवादित भएको भन्दै नेता शिवाकोटीले पूर्व कर्मचारीलाई अख्तियारमा लैजान रोक्ने हो भने

लामो समयको अन्तराल पछि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

३१,असार ,काठमाडौँ । करिव एघार महिनाको अन्तराल पछि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक गतिविधि लगायतका विषयमा छलफल हुनेछ । यस बीचमा विभिन्न जिल्लामा पुग्दा पाएका सुझाव र

जनकपुर-जयनगर रेल आजदेखि महोत्तरीको भंगहासम्म गुड्ने

३१ असार,जनकपुर । नेपालको एक मात्र जनकपुर-जयनगर रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको छ ।जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला थप

आज मिति २०८० साल असार ३१ गते आइतवार , हेर्नुहोस आजको राशीफल

आज मिति २०८० साल असार ३१ गते आइतबार ( july 16 2023 ) श्रावण कृष्ण चतुर्दशी -२२:२४:२३ बजे सम्म तत्पश्चात श्रावण कृष्ण औशी , सुर्योदय बिहान ०५:१८:१५ बजे - सुर्यास्त साझ १९:०१:२२ बजे , चन्द्रोदय

तारकेश्वरबाट एसईई उत्तीर्ण छात्रछात्रा र विद्यालयलाईलाई परिवर्तन अभियानको सम्मान

काठमाडौंः परिवर्तन अभियान नेपालले काठमाडौँको तारकेश्वर नगरपालिकाबाट एसईई उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मानित गरेको छ । शनिबार राजधानीको नेपालटारमा आयोजित कार्यक्रमका बीच सामुदायिक र संस्थागत विद्यालय तथा छात्रछात्रालाई सम्मानित गरिएको हो । यस वर्षको एसईईमा