Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार
   Accurate Khabar
लीलादेवी गड्तौलाः नेपालको निजामती इतिहासमा पहिलो महिला मुख्यसचिव !

काठमाडौं । मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो। नेपालको निजामती सेवाको इतिहासमा मुख्यसचिव बन्ने उनी पहिलो महिला हुन्। ५८ वर्षे उमेरहदले गड्तौला १५ भदौमा सेवानिवृत्त

दुर्घटना हुनुअघि नै बन्द गराैँ चन्द्रागिरी केवलकार !

खड्गबहादुर श्रेष्ठ  चन्द्रागिरी केवल कारमा समस्या चाही पक्कै छ आज दिनको १२ वजे हामी माथीवाट तल झर्दा २ पटक गरेर झण्डै १० मिनेट केवलकारको डिव्वा आकासमै झुन्डियो । हामिले चढ्नु अघि पनि २ पटक झुण्डियको

नेकपा एसमा पदाधिकारी र केन्द्रीय सदस्य छान्न सकस !

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा समावेशीकरणको सिद्धान्तअनुसार महिला र खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ । केन्द्रीय समिति र पदाधिकारीमा धेरै नेताहरू आकांक्षी भएकाले

रास्वपाले भदाै दोस्रो सातादेखि कर्णाली विशेष अभियान सञ्चालन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी भदाै दोस्रो सातादेखि कर्णाली विशेष अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको पार्टीका सहप्रवक्ता मनीष झाले जानकारी दिए। अभियानको नेतृत्व पार्टीका सहमहामन्त्री

ताराखोलामा वडा अध्यक्षले फलाएको फुजी स्याउ !

बागलुङ । ताराखोला गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मन बहादुर रोकाले फलाउनु भएको फुजी स्याउ ! ताराखोलाको माथिल्लो भागमा स्याउ खेतीको लागि अनुकुल रहेको प्रमाणित भएको छ !

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था कस्ताे छ? यसाे भन्छ अस्पत्ताल

काठमाडौँ । बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जनाएको छ । क्याप्टेन शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले बिहीबार

रामहरि खतिवडाको पहलमा स्वेदश फर्किए दुबईमा मृत्युदण्ड सुनाइएका ओखलढुंगाका श्रेष्ठ

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको निरन्तरको प्रयासपछि दुबई सरकारबाट मृत्युदण्ड सजाय पाएका ओखलढुंगा चिशंखुगढी ३ का भुवन श्रेष्ठ सकुशल स्वदेश फर्किएका छन् । श्रेष्ठलाई खतिवडाले नेपालमा स्वागत गरेका

सर्वोच्चद्वारा बेचन झालाई रिहा गर्न अस्वीकार

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि अनुसन्धानका लागि थुनामा रहेका बेचन झालाई रिहा गर्ने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले बन्दी प्रत्यक्षीकरण निवेदन अन्तिम आदेश गर्दै कानुन बमोजिम

आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्न पर्यटनमन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन

काठमाडौँ । संसद्को पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्न निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले योसहित ५ वटा निर्देशन दिएको हो

परराष्ट्रमन्त्रीसँग श्रीलङ्काली राजदूतकाे शिष्टाचार भेट

काठमाण्डौं ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि श्रीलङ्काली राजदूत सुदर्शना पाथिरनाले बिहीबार शिष्टाचार भेट गरेकी छन् । परराष्ट्र मन्त्रालयस्थित मन्त्री डा राणाको कार्यकक्षमा भएको सो भेटका क्रममा दुई देशको आपसी हित तथा नेपाल–श्रीलङ्का