Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

रास्वपाले भदाै दोस्रो सातादेखि कर्णाली विशेष अभियान सञ्चालन गर्ने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी भदाै दोस्रो सातादेखि कर्णाली विशेष अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको पार्टीका सहप्रवक्ता मनीष झाले जानकारी दिए।

अभियानको नेतृत्व पार्टीका सहमहामन्त्री विपिन आचार्यले गर्ने छन्। कर्णाली प्रदेशमा पार्टी कमिटीहरूको पुनर्संरचना भइरहेकाले विशेष अभियान चलाउने निर्णय भएको झाले जानकारी दिए।


प्रकाशित मिति: १० श्रावण २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?