सुरेशचन्द्र रिजाल रित्तो गाग्री अलछिनकाे संकेत !! रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गरेका धरानका मेयर हर्क साम्पाङले सिंहदरबारमा अलछिनकाे संकेत देखाएका छन् । धार्मिक मान्यता अनुसार रित्तो गाग्रीले अलछिनकाे संकेत गर्छ भन्ने जनविश्वास रहिआएको छ
यस्तो पनि बिश्व रेकर्ड : बेलायतकी टिया बिलिङ्गरले १२ घण्टामा १,००० जनासँग यौ'न स'म्पर्क गरेर नयाँ कीर्तिमान बनाएकी छन्। उनले १,०५७ जनासँग सम्बन्ध राख्ने योजना बनाए पनि १२ घण्टाको समयसीमाका कारण ५७ जना लाइनमा पर्खिरहेकै
काठमाडौँ। लेखा समितिले उजुरी अध्ययनका लागि समिति गठन गरेको छ । समितिले काँग्रेस सांसद सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरिएको हो । मंगलवार बसेको सार्वजनिक लेखा समितिले समिति बैठकले सात
काठमाडौँ। ५ औँ ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन फागुन ३ गतेदेखि सञ्चालन हुने भएको छ । मंगलवार नेपाल बार एशोसिएशनले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म
काठमाडौँ। तीन दलका सांसदहरुले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् । मंगलवार बसेको प्रतिनिधि सभा अन्तर्गतको लेखा समिति बैठकमा बोल्दै नेपाली काँग्रेस,नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सभापति पोखरेलको
काठमाडौँ। नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले ल्याएको अध्यादेश अलोकतान्त्रिक नभएको दाबी गरेका छन् । मंगलवार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बास्कोटाले सरकारले ल्याएको अध्यादेश संवैधानिक व्यवस्था अनुरुप नै रहेको दाबी गरेका छन्
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने ‘सगरमाथा संवाद’ कार्यक्रमको शुभारम्भ गरेका छन् । मंगलवार सिंहदरबारमा एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले संवाद कार्यक्रमको सुभारम्भ गरेका हुन् । पहिलोपटक आयोजना
पोखरा । उच्च अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा मुछिएकाको कैफियत प्रतिवेदन माग्ने आदेश दिएको छ । न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले १५ दिनभित्र प्रतिवादी बनाइएका लामिछाने सहित
काठमाडौँ । नेकपा एमाले सचिवालय बैठक आज बेलुका चार बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ। आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । सचिवालय बैठक बसेर एमालेले केन्द्रीय कमिटी बैठकका निर्णयसहित
काठमाडौँ । ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु ताइवानको युजिङ सहरबाट १२ किलोमिटर उत्तरमा रहेको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मङ्गलवार बिहान ६.४ रिक्टर स्केलको भूकम्प गएको हो । नेपाली