काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीबाट चौथो तलाका तीनवटा कोठामा क्षति भएको छ । क्षतिको पूर्ण विवरण आइनसके पनि प्रहरीका अनुसार तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको छ । साथै त्यहाँ रहेका कागजातसमेत
काठमाडौं । दुग्ध विकास संस्थानबाट उत्पादित दूध तथा दुग्ध पदार्थलाई ७५३ वटै स्थानीय तहका सबै वडामा बिक्री वितरणको व्यवस्था मिलाइनुपर्नेमा कर्मचारी सङ्गठनले जोड दिएको छ । दुग्ध विकास संस्थान कर्मचारी सङ्गठन नेपालले यस्तो माग गरेको
काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज मिति २०८१ साल माघ २६ गते शनिबार (08 Feb,2025) माघ शुक्लपक्ष एकादशी २१:१९ बजेसम्म, त्यसपछी द्वादशी मेष – पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलाई पछि पार्दै एक कदम अघि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु
बिनाेद बराल इंग्ल्यान्डको गल्लीमा नेपालका जितेन्द्र बाबु राई ( GB Rai ) लाई देखें, आँखा झिमिक्क पार्न नपाउँदै हराउनुभयो। फोटो खिचौं कि नखिचौं भन्ने द्विविधामा थिएँ, तर गोपनीयताको सीमाले रोक्यो। सत्य के हो, समयले बताउला!”
प्रिय एलीना, तिमीले आफ्नो विवाह एक वर्षमै टुंग्याउने निर्णय लियौ, र मलाई थाहा छ, यो सजिलो निर्णय थिएन। समाजले प्रश्न गर्यो होला, परिवारले चिन्ता व्यक्त गर्यो होला, र धेरैले तिम्रो निर्णय बुझ्न सकेन होला। तर
वैज्ञानिक आल्बर्ट आइन्स्टाइनको जीवन केवल उपलब्धिहरूले भरिएको थिएन; यसमा धेरै दुखद पक्षहरू पनि थिए । उनको व्यक्तिगत जीवन चुनौतीपूर्ण रह्यो । सानो छँदा, उनीसँग बोल्न र पढ्नमा समस्या थियो, जसले उनलाई साथीसँग घुलमिल हुन गाह्रो
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन् । काठमाडौँ महानगरपालिका–२९ को वडा भवन उद्घाटन गर्दै उनले कतिपयले संविधान जारी गर्ने कुरालाई पनि केही होइन भन्ने
काठमाडाैं । दलित अभियन्ताहरुले गृहमन्त्री रमेश लेखकमाथि छानविन गरी कारबाहीको माग गरेका छन् । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारको नेतृत्वमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुगेको टोलीले सर्लाहीको बरहथवा नगरपालिकाका सत्येन्द्र राम र नेहा
काठमाडाैं ।नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरुले ड्युटीमा रहेका प्रहरीमाथि सांघातिक आक्रमण गरेका छन् । अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष कमल जोशी र वर्तमान उपाध्यक्ष तथा