Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इन्स्पेक्टर सन्तोषी महत झुन्डिएको अवस्थामा मृत फेला ! हत्या कि आत्महत्या?


काठमाडाैं ।  सशस्त्र प्रहरी बल नेपालको एक महिला इन्स्पेक्टर मृत अवस्थामा भेटिएकी छन् । इन्सपेक्टर तालिमरत सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका- ७ लागर्चे कि २९ वर्षीया सन्तोषी महत झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

तीन महिनाअघि मात्र इन्स्पेक्टरमा नाम निकालेकी सन्तोषी तालिम गर्न पोखरा पुगेकी थिइन् । शनिवार राति ९ बजे ब्यारेकको शौचालयमा मृत अवस्थामा फेला परेको बताइएको छ ।उनी २०७२ सालमा सशस्त्र प्रहरीकाे जवानमा भर्ना भएकी थिइन् । उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । असईमा नाम निकालेकाे ३ वर्षपछि इन्सपेक्टरमा नाम निकालेकी थिइन् ।


प्रकाशित मिति: १२ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?