काठमाडौं : कांग्रेस महामन्त्री गगन थापाले एक वर्षमा बस्ने बैठकको मिति प्रस्ताव गरेका छन् । आजबाट सुरु केन्द्रीय कार्यसमितिको बैठकमा आगामी ६ वटा बैठकको मिति प्रस्ताव गरेका हुन् । उनले प्रत्येक दुई महिनामा बैठक गर्ने
२ ,श्रावण ,काठमाडौँ । आजबाट सुरु हुने नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ हुने भएको छ । कांग्रेसको आधिकारिक फेसबुक पेजबाट बैठकको प्रत्यक्ष प्रशारण हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । बैठक १
२८ असार, अमेरिका । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले न्युयोर्कमा जारी उच्च स्तरीय राजनीतिक फोरमलाई सम्वोधन गरेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका उपाध्यक्ष श्रेष्ठले उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) मा अल्पविकसित
२ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । विधानअनुसार प्रत्येक दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने उल्लेख भए पनि एक वर्षपछि आज बैठक बस्न लागेको हो ।
२ ,श्रावण ,काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शाम्सीले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् । रक्षा मन्त्रालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र आपसी
२ ,श्रावण ,काठमाडौँ ।नेकपा ( एकीकृत समाजवादीको ) केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ९ बजे बैठक बस्नेछ। शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले आफ्नो आफ्नो धारणा राख्ने
२ ,श्रावण ,काठमाडौँ । भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी–२० बैठकको क्रममा सोमबार अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो । उनीहरु बीचको द्विपक्षीय वार्तामा आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ
आज मिति २०८० साल श्रावण २ गते मंगलबार ( july 18 2023 ) श्रावण शुक्ल प्रतिपदा -०२:२३ :४१ बजे सम्म , सुर्योदय बिहान ०५:१९ :१६ बजे – सुर्यास्त साझ १९:०० :४० बजे , चन्द्रोदय ०५
२ ,श्रावण ,काठमाडौँ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा आरोपितहरुले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाआज पनि सुनुवाइ हुने भएको छ । न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा सोमबार सुनुवाइ भएको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको हुदा निवेदकका
१ ,श्रावण ,झापा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका-६ बुट्टाबारी बस्ने १४/१४ वर्षीय २ जना किशोरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित चिया बगानमा बोलाई ती किशोरीलाई आइतबार