Trending
>>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी
Logo
२३ कार्तिक २०८३, सोमबार
२३ कार्तिक २०८३, सोमबार
   Accurate Khabar
अप्टिमिष्टको सप्ताहब्यापि कार्यक्रम

काठमाडाैं । अन्तरराष्ट्रीय स्वयंसेवी सँस्था अप्टिमिष्टको सप्ताहब्यापि कार्यक्रम सुरु भएको छ । नेपाल डिस्ट्रिक्टका गभर्नर प्रकाश घिमिरे र निवर्तमान गभर्नर पृथ्वीराज थापाले संयुक्त रुपमा रिबन काटि पुरानो बानेश्वरबाट सुरु गरेको प्रभातफेरि बागबजारमा समापन भएको थियो

रक्तदानमा सामाजिक धारणाबारे सर्भे रिर्पोट सार्वजनिक

काठमाडौं । सरस्वती बहुमुखि क्याम्पस समाजशास्त्र विभागले प्रकाशन गरेको रक्तदानमा सामाजिक धारणा बिषय सर्भे रिर्पोट सार्वजनिक भएको छ । थापाथलीस्थित मार्टिन चौतारीमा आयोजित कार्यक्रमकाबीच रिर्पोट सार्वजनिक गरिएको हो । सर्भे रिर्पोट झकेन्द्र घर्ती मगर, महेश

हिउँदे अधिवेशनकाे रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक २ बजे

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्ने तय भएको छ । संसदको हिउँदे अधिवेशनमा पार्टीले खुल्नुपर्ने भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको संसदीय दलका

महानगर रिसर्च फेलोसिपको आवेदन दश दिन थप

काठमाडौं । काठमाडौं महानगरपालिका, सहरी योजना आयोगले महानगर रिसर्च फेलोसिप २०८० नामक अनुसन्धान शोधवृत्ति कार्यक्रमको चौथो संस्करणको रुपमा Metropolitan Research Fellowship Program २०८० सञ्चालन गर्न ३५ (पैतिस) दिने सूचना जारी गरीएकोमा उक्त महानगर रिसर्च फेलोसिप

आज मिति २०८० साल माघ १९ गते शुक्रवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८० साल माघ १९ गते शुक्रवार ( FEB 02, 2024) माघ कृष्णपक्ष सप्तमी ११:३९ बजेसम्म त्यसपछी अष्टमी मेष – व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पत्ती जोड्न सकिनेछ। विलासी तथा भौतिक सम्पत्तिको प्रयोग

भैँसेपाटीमा बस दुर्घटनाः बस र चालक बनेपा प्रहरीकाे नियन्त्रणमा

काठमाडाैं । बनेपा भैँसेपाटी बस दुर्घटना भएकाे छ । काभ्रे प्रहरीका अनुसार अन्दाजी ७ :३० बजेको समयमा जि.काभ्रे बनेपा न.पा. १४ भैंसेपाटी स्थितमा पनौति बाट काठमाडौं तर्फ जादै गरेको बा.२ ख ६६६९ न.को बसले बिपरित

यस्ताे बन्याे नेपालको ग्रेट वाल (फाेटाे फिचर)

सिन्धुपाल्चोक । प्रमुख पर्यटकीय गाउँ हेलम्बुलाई चौतर्फी पर्खालले घेर्ने योजनाका साथ चीनको ग्रेटवाल जस्तै पर्यटन मार्ग (ग्रेटट्रेल) निर्माण भइरहेकाे छ । हेलम्बु भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि निर्माण गरिने ग्रेट ट्रेल मुलतः पदमार्ग हो

उपप्रमुख डंगोलसँग नियोग उपप्रमुख टाकाहिरोको शिष्टाचार भेट

काठमाडौँ । नेपाल र जापान दुई देशका बिचमा कुटनीतिक सम्बन्ध, सहर सहरका विचमा भगिनी सम्बन्ध र नागरिक तहमा पारिवारिक सम्बन्ध स्थापित भएको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । शिष्टाचार भेटका लागि आउनु भएका

कांग्रेस संसदीय दलको बैठक भोलि

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्ने तय भएको हो । संसदको हिउँदे अधिवेशनमा पार्टीले खुल्नुपर्ने भूमिकाबारे छलफल गर्न बैठक बस्न

तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन

काठमाडौं । कांग्रेस उपसभापति समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पूर्वप्रधानमन्त्री तथा सन्तनेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको बताएका छन् । ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको