Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

भैँसेपाटीमा बस दुर्घटनाः बस र चालक बनेपा प्रहरीकाे नियन्त्रणमा


काठमाडाैं । बनेपा भैँसेपाटी बस दुर्घटना भएकाे छ । काभ्रे प्रहरीका अनुसार अन्दाजी ७ :३० बजेको समयमा जि.काभ्रे बनेपा न.पा. १४ भैंसेपाटी स्थितमा पनौति बाट काठमाडौं तर्फ जादै गरेको बा.२ ख ६६६९ न.को बसले बिपरित दिशाबाट आइरहेको बा प्र-०१-००६ ख २९९७ न.को मयुर बसलाई ठक्कर दिएको खबर प्राप्त हुनासाथ प्र. चौ. साँगाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निम्न स्थान बस्ने निम्न यात्रुहरुलाई उपचारको लागी सिरमेमोरीयल अस्पताल पठाएको, बस र बस चालक ई.प्र.का. बनेपाको नियन्त्रणमा रहेको

घाईतेहरु :-
बा प्र-०१-००६ ख २९९७ न. बसमा सवार घाईते – जिल्ला काभ्रे पाँचखाल न.पा.६ बस्ने बर्ष २४ की नबिना दनुवार बाँया हातमा चोट सामान्य ।
बा.२ ख ६६६९ न.को बसमा सवार – जिल्ला काभ्रे नमोबुद्ध न.पा. ३ बस्ने बर्ष ३६ की वाङ्जु लामा खुट्टा दुखेको बाहिरी चोट नभएको सामान्य ।ऐ.१९:५५ बजे डिस्चार्ज भएको ।
निजकि छोरी बर्ष ११ की फुर्सङ लामा टाउको दुखेको बाहिरी चोट नभएको सामान्य । ऐ.१९:५५ बजे डिस्चार्ज भएको ।
निजको छोरा बर्ष ९ को समर्पण लामा दाहिने कम्बरमा सामान्य चोट सामान्य । ऐ.१९:५५ बजे डिस्चार्ज भएको ।
जिल्ला काभ्रे नमोबुद्ध न.पा.५ बस्ने अ. बर्ष २० की करुणा भुजेल खुट्टामा चोट सामान्य ।(धुलिखेल अस्पतालमा उपचार हुदै )


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?