Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

रक्तदानमा सामाजिक धारणाबारे सर्भे रिर्पोट सार्वजनिक


काठमाडौं । सरस्वती बहुमुखि क्याम्पस समाजशास्त्र विभागले प्रकाशन गरेको रक्तदानमा सामाजिक धारणा बिषय सर्भे रिर्पोट सार्वजनिक भएको छ । थापाथलीस्थित मार्टिन चौतारीमा आयोजित कार्यक्रमकाबीच रिर्पोट सार्वजनिक गरिएको हो ।

सर्भे रिर्पोट झकेन्द्र घर्ती मगर, महेश राज महर्जन, नविन आचार्य, भीमराज सिग्देल, नारायणी देवकोटा र नमिता पौडेलले तयार गरेका हुन् । कार्यक्रममा विश्व रक्तदाता अर्जुन मैनाली समेतको सहभागिता रहेको थियो।

क्याम्पसले मैनालीको सहयोगमा वि थीमा रहेको ज्ञान र अनुभवबारे रिर्पोट तयार गरेको हो । सर्भेमा ३६३ सहभागी रहेका थिए । २७० चिकित्सा क्षेत्रका र बाँकी अन्य क्षेत्रका विद्यार्थी सहभागी रहेका थिए ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?