Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

महानगर रिसर्च फेलोसिपको आवेदन दश दिन थप


काठमाडौं । काठमाडौं महानगरपालिका, सहरी योजना आयोगले महानगर रिसर्च फेलोसिप २०८० नामक अनुसन्धान शोधवृत्ति कार्यक्रमको चौथो संस्करणको रुपमा Metropolitan Research Fellowship Program २०८० सञ्चालन गर्न ३५ (पैतिस) दिने सूचना जारी गरीएकोमा उक्त महानगर रिसर्च फेलोसिप २०८० कार्यक्रम को आवेदन दिने मिति १० (दश) दिन थप भएकाे छ ।

गरी मिति २०८०/१०/२७ गते सम्म खुला रहने भएकोले तोकिएको शैक्षिक योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली अनुसन्धानकर्ताले काठमाडौं महानगरपालिकाको वेभसाइट www.kathmandu.gov.np मा रहेको तपसिल बमोमिको लिंकमा फारम भरि रितपूर्वक अनुसन्धान प्रस्ताव (Research Proposal) पेश गर्नुहुन यसै सूचना मार्फत सर्व साधारण सबैको लागि जानकारी गराइएको छ ।

विस्तृत विवरणको लागि काठमाडौँ महानगरपालिकाको वेभसाइट www.kathmandu.gov.np मा प्रकाशित मिति २०८०/०९/१२ को सूचना तथा प्रस्तावना (Call for Expression of Interest, EOI) हेर्न सकिनेछ ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?