Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार
   Accurate Khabar
देश बनाउन उत्तेजना होइन, ‘टिम नेपाल’ र संस्थागत विकास आवश्यकः सभापति थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले मुलुकको विकास र लोकतन्त्रको रक्षाका लागि उत्तेजना नभई सुझबुझपूर्ण सहकार्य र बलियो संस्थागत संरचना आवश्यक रहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्वव्यापी रूपमा

भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस् : बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताउनुभएको छ । बुधवार धनगढीमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । वरिष्ठ नेता

कुशासन र बेथितिको सटर अब सधैंका लागि बन्द हुन्छ: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा व्याप्त कुशासन र बेथितिको ‘सटर’ आगामी निर्वाचनबाट सधैँका लागि बन्द हुने उद्घोष गर्नुभएको छ । धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै लामिछानेले अब जनताले नेतालाई

समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले समाजवाद र साम्यवाद असफल भइसकेको भन्दै संवद्र्धनवादलाई राष्ट्र निर्माण र संरक्षणको मार्ग भन्दै अगाडि सारेका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले मुलुक र राष्ट्रलाई प्राथमिकता दिने वैचारिक

सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश

सर्लाही। जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जसमा वरिष्ठ उपाध्यक्ष केदारनन्दन चौधरी, मनिष मिश्र र केदारसिंह ठटौला सहितका  नेताहरु रहेकाछन्। सर्लाही ४ का उम्मेदवार र कांग्रेस सभापति गगनकुमार थापाले नवप्रवेशी

अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत

म्युनिख। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यीबीच भेटवार्ता भएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिएका हुन्। दुवै पक्षले सन् २०२६ लाई आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व

राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो सङ्कल्प पत्र सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा आज कार्यक्रममार्फत पत्र सार्वजनिक गर्नुभएको हो। सङ्कल्प पत्रले राजनीतिक स्थिरता, सुशासन, आर्थिक सुधार,

महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा

काठमाडौं । आइतबार पर्ने महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको छ। रङरोगन, सरसफाइसँगै साधु–सन्तहरूको आगमन बढेको छ भने सुरक्षासहित भीड व्यवस्थापनको योजना कार्यान्वयनमा ल्याइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दर्शनार्थीको

सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख

म्युनिख, जर्मनी । उर्सुला भोन डेर लेयनले युरोपले अब आफ्नै सुरक्षाको जिम्मेवारी गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ। म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै उहाँले प्रभावकारी प्रहार क्षमता र रणनीतिक सक्षमतासहित युरोपेली रक्षा संरचना मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले

निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाली सेनालाई विशेष निर्देशन दिनुभएको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मुख्यालयमा सम्बोधन गर्दै उहाँले सेनाले राष्ट्र, संस्कृति र लोकतन्त्रको रक्षा गर्दै