Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार
   Accurate Khabar
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर (संसद बैठक लाइभ)

काठमाडाैं । संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर भइरहेकाे छ । संसदको प्रत्यक्ष प्रशारणः https://youtu.be/zwbGoLxO5Ao

संसदमा जवाफ दिँदै प्रधानमन्त्रीले भने-‘रविमाथि सहकारीमा अनुसन्धान गर्नै नपर्ने प्रहरी ब्रिफिङ छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुनपर्ने भनेर प्रहरीले नै ब्रिफिङ गरेको बताएका छन् ।प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषयमा मंगलबार संसदमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको बचाउ

ओलीकाे कांग्रेसलाई प्रश्न-‘रविकाे सहकारीमा केही पनि छैन भने छानबिनमा कसरी प्रभाव पर्छ?’

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस उनलाई बदनाम गराउने र फसाउने खेलमा लागेको आरोप ओलीको छ । राष्ट्रिय स्वतन्त्र पार्टी

अमेरिकन पेस्तोल बाेकेर नेपालमा लुटपाट गर्छन भारतीय डाँकाहरु !

काठमाडाैं । सर्लाही प्रहरीले २ जना भारतीय डाँकाहरुलाई अमेरिकन पेस्तोल र सोको ६ राउण्ड गोलि सहित पक्राउ गरेको छ । विषेश सुचनाको आधारमा जिल्ला सर्लाही बरहथवा ६ मगर टोल स्थितमा इ.प्र.का. बरहथवा सर्लाही बाट खटिएको

महरा निलम्बनकाे बिषयले माओवादीमा लफडाः पदाधिकारी बैठकमा बाँडियो मत !

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउपछि निलम्बनकाे बिषयले माओवादीमा लफडा देखिएकाे छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेकाे बैठकमा पदाधिकारीबीच मत बाँडिएकाे हाे । पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा

अप्रिलदेखि जुनसम्म भारतमा निर्वाचनः सन्तानब्बे करोडले मतदान गर्ने

नयाँ दिल्ली । अप्रिल १९ देखि जुन १ सम्म हुन लागेको भारतको आमनिर्वाचनमा करिब सन्तानब्बे करोड भारतीय नागरिक मतदान गर्न योग्य देखिएका छन् । यो सङ्ख्या विश्वव्यापी जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी हो यसको नतिजा घोषणा

एउटा यस्ताे आदेश जसले महरालाइ हस्पिटल नै हिरासत बनाउन अनुमति दियाे !

काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले हिरासतको अवधि अस्पतालमा बस्न पाउने भएका छन् । सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेर उनलाई हिरासतमा राख्न अनुमति माग

पचुवार टिम्रेनीबेशीमा झ्यास जलाँउदा घरमा आगलागी

काभ्रेपलान्चोक । चौँरिदेउराली गाँउपालिका ८ पचुवार टिम्रेनीबेशी खेतमा रहेको झ्यास जलाउने क्रममा घरमा आगलागी भएको छ । वडा अध्यक्ष धनबहादुर लामाका अनुसार आगो फैलिएको कारण बिष्णु घतानीको खरको घर पूर्ण रूपमा जलेको छ। त्यस्तै राम

हिजो ४ हज़ार नभएकी माइलीलाई आज १८ लाख बढि सहयोग जुट्याे !

काठमाडाैं । ४ हजार नहुँदा श्रीमानको शव आफै रिक्सामा राखी, छोरा र छोरीलाई ठेल्न लगाएर पशुपतिनाथ आर्यघाट लगेकी माइली राइलाइ १८ लाख बढी सहयाेग जुटेकाे छ । माईली राईलाई देश बिदेशमा हुने नेपालीहरुले अहिले सम्म

एक्सनमा श्रममन्त्रीः खाेज्दैछन विदेशी जेल र अस्पतालमा भएका मजदुरको तथ्यांक !

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृह तथा अस्पतालमा उपचाररत रहेका नेपाली श्रमिकको अवस्थाको बारेमा तत्काल जानकारी गराउन निर्देशन दिनु भएको छ । गन्तब्य मुलुकमा रोकिएका