Trending
>>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने >>   नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको शपथ ग्रहण
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार
   Accurate Khabar
मन्त्री मोदी र मेयर बालेनबीच भेटवार्ता

१ ,श्रावण ,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्री मोदीको कार्यकक्षमा भएको भेटका क्रममा मन्त्रालय र काठमाडौं महानगरबीचको सहकार्य

घट्यो सार्वजनिक यातायातको भाडा

१ ,श्रावण ,काठमाडौँ ।सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ। स्वचालित मूल्य प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको छ । स्वचालित प्रणालीअनुसार

आईजीपी कुँवरले गरे ९ प्रहरीलाई विशेष बढुवा

१ ,श्रावण ,काठमाडौँ ।प्रहरी महानिरिक्षक वसन्तबहादुर कुँवरले प्रहरी नियमावलीमा राजपत्रअनंकित पदसम्म एक तह बढुवा गर्न सक्ने अधिकार आईजीपीलाई हुने व्यवस्था अनुसार ९ जना प्रहरी कर्मचारीलाई विशेष बढुवा गरेका छन् । प्रहरी नियमावली २०७१ को दफा

वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा

१ ,श्रावण ,काठमाडौँ । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको बहिरङ्ग सेवा (ओपिडी) सेवा आज देखि बिहान ८ बजेदेखि सुरु भएको छ । वीर अस्पतालका निर्देशक

आन्तरिक उडानको हवाई भाडा बढ्ने

१ ,श्रावण ,काठमाडौँ ।आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका छन् । नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी मूल्य अभिवृद्धि कर उठाउने

उत्पादन बढेपछि चक्लाबन्दीमा आकर्षित हुँदै किसान

  १ ,श्रावण ,बागलुङ।  बाँझो जग्गाको सदुपयोगसँगै उत्पादनमा वृद्धि भएपछि बागलुङका किसान चक्लाबन्दीतर्फ आकर्षित भएका छन् । बसाइँसराइका कारण बाँझो जग्गा बढ्दै गएको, एकल खेतीभन्दा सामूहिक खेतीले उत्पादन बढाउने र एकीकृत उत्पादनले बजारीकरणमा समेत सहयोग

अमेरिकाबाट ‘आउ तिमी अँगालोमा’ सार्वजनिक (भिडियो सहित )

१ ,श्रावण ,अमेरिका ।अमेरिका निवासी गीतकार डा. चन्द्र गिरीको प्रेमिल शब्दमा रहेको ‘आउ तिमी अँगालोमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।अर्जुन पोखरेलको संगीत तथा संगीत संयोजन रहेको यस गीतमा गायक सुरेश लामा र गायिका रचना

उर्जा उद्यमी पोखरेललाई अमेरिकी अवार्ड

१ ,श्रावण ,काठमाडौँ । उर्जा उद्यमी कविता पोखरेलले अमेरिकाको प्रतिष्ठित अवार्ड ‘आउट स्ट्याण्डिङ लिडरसिप एण्ड सर्भिस अवार्ड‘ पाएकी छन् । पोखरेल स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) की नवनिर्बाचित सचिव हुन् । उनी हिमशिखर पावर कम्पनीकी

सिस्डोल र बन्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोरका गाडी

१ ,श्रावण ,काठमाडौँ । सिस्डोल र बन्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले बाटोमै फोहोर का गाडी रोकेका छन् । धादिङ र नुवाकोटको सीमाना मा रहेको सिस्डोल र बन्चरेडाँडाको बीचमा भाग पर्ने आलेटारमा जनप्रतिनिधि र स्थानीयले फोहोरको गाडी

खोलाले बगाउँदा एकको मृत्यु

१ ,श्रावण ,मकवानपुर  ।  मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा बागमती खोलाले बगाउँदा आइतबार एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार बागमती गाउँपालिका वडा नम्बर १ ठूलोगुर्दुङ का ४५ वर्षीय लघुदोर्जे दोङको खोलाले