काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा रास्वपा की रोजिना श्रेष्ठ एक हजार ५८४ मत सहित निर्वाचित भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवेन्द्र पाठकले एक हजार ३०४ मत प्राप्त गरे भने
काठमाडौं । रौतहटको गढिमाई – ८ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव ६५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जिउती देवी यादवले ६३१ मत प्राप्त गरिन् भने
काठमाडौँ । ताप्लेजुडको सिरिजंगा-३ को वडाध्यक्षमा एमाले उम्मेदवार कुमारी साउदेन ३ सय ५३ मतसहित विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार अम्बि साउदेन २ सय ५१ मत प्राप्त गरे भने कांग्रेसका
काठमाडौँ। सप्तरी डाक्नेश्वरी-४ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का उम्मेदवार दिपेन्द्रप्रसाद यादव ३७२ मत महित विजयी भएका छन् । यादवले नेपाली काँग्रेसका जोगिन्द्र अमात्यलाई पराजित गरी ९५ मतको अन्तरले विजयी भएका हुन् । जनता
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठ १ हजार १ सय ८४ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर थापाले ९ सय ३० मत प्राप्त गरे भने माओवादी
आज मिति २०८१ साल मङ्सिर १७ गते सोमबार (02 Dec,2024) मार्ग शुक्लपक्ष प्रतिपदा १२:१९ बजेसम्म, त्यसपछी द्वितिय मेष – राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ। पढाइ लेखाइमा मन जानाले
काठमाडौं । झापाको कन्काई-६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४ सय ९३ मतसहित निर्वाचित भएका छन् । चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा सहभागी भएका उनले ४ सय ९३ प्राप्त गरेका छन् । यसैगरी, नेकपा एमालेका
दैलेख। दैलेखको दुल्लु नगरपालिका–१३ मा नेकपा एमालेका उम्मेदवार लाल बहादुर शाहीले कांग्रेसका उम्मेदवारलाई ३ मतले हराउँदै निर्वाचित भएका हुन् । दैलेखको दुल्लु-१३मा एमालेका उम्मेदवार लाल बहादुर शाहीले ५ सय ७४ मत प्राप्त गरे भने उनका
काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–७ मा नेपाली कांग्रेसका उम्मेदवार शेख अब्दुल खालिक ६ सय २७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेख अनवारले ५ सय ७५ मत प्राप्त गरे भने नेकपा
जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा नेकपा एमालेका उम्मेदवार सकिबुल खाँ ६ सय ३१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका आइतीकुमारी यादवले ५ सय ३४ मत प्राप्त गरेका छन् । यसैगरी,