Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार
   Accurate Khabar
मनाइयो भारतको ७५औँ गणतन्त्र दिवस

भारत । भारतको ७५औँ गणतन्त्र दिवस मनाइएको छ। भारतीय राजदूतावासले शुक्रबार दूतावासपरिसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले लैनचौरमा आयोजित समारोहमा भारतको राष्ट्रिय झन्डाेत्तोलन गरेर गणतन्त्र दिवसको सुरुवात गरेका छन्। उनले नेपालमा रहेका प्रवासी भारतीयलाई

बानेश्वर चोकको सडकमा भासियाे गुड्दै गरेको बस !

काठमाडौं। काठमाडौँको नयाँ बानेश्वर चोकको सडक भासिएको छ । शुक्रबार बिहान सडक भासिँदा गुड्दै गरेको बस फसेको छ । गुड्दै गरेको बा ३ ख ३७६२ नम्बरको बसको पछाडितर्फको चक्का फसेको हो । प्रत्यक्षदर्शीका अनुसार, नयाँ

आज कांग्रेसकाे ७८औँ स्थापना दिवस

काठमाडौं । नेपाली कांग्रेसले आज ७८औँ स्थापना दिवस मनाउँदै छ। नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ। स्थापना दिवसको सन्दर्भमा केन्द्रीय

बेलायती सेनाको टोलीद्वारा राष्ट्रपति समक्ष गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा विग्रेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओ. वि. ई. सहितको टोलीले गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले विश्वमा

आज मिति २०८० साल माघ १२ गते शुक्रवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८० साल माघ १२ गते शुक्रवार ( JAN 26, 2024) माघ कृष्णपक्ष प्रतिपदा ००:१८ बजेसम्म त्यसपछी द्वितिय मेष – आकस्मिक धन तथा सम्पती लाभ हुने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर

तारर्केश्वरमा आर्थिक गतिविधि बढ्नेछ: अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले तारकेश्वर क्षेत्रमा धार्मिक पर्यटकको आगमनले आर्थिक गतिविधि बढ्ने बताउनु भएको छ । बिहीबार तारकेश्वर नगरपालिकास्थित पौराणिक तारकेश्वर महादेव मन्दिर शिव महापुराण विराट ज्ञान महायज्ञको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री

महानगरकाे विशेष सरसफाइः स्वयम्भूबाट ६१ मेट्रिक टन फोहोर निकालियो !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी स्वच्छताका लागि विशेष सरसफाइका विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । वातावरण व्यवस्थापन विभागले सरसफाइका लागि जनशक्ति, साधन तथा उपकरण प्रयोग गर्ने गरेको छ । ब्रुमरले सडकको माटो संकलन गर्ने, जेट

राष्ट्रियसभामा हैसियतः माओवादी पहिलो,कांग्रेस दोस्रो, एमाले तेस्राे !

काठमाडाैं । राष्ट्रियसभामा माओवादीका हाल उपाध्यक्षसहित (एक मनोनीत) १६ सांसद रहेका छन् । आगामी फागुन २१ मा ३ जनाको पदावधि सकिने भए पनि निर्वाचनबाट ५ जना निर्वाचित हुँदा राष्ट्रियसभामा माओवादीका १८ सांसद पुग्छ । गत

‘फ्लोरक्रस’ हुँदा माओवादीकी चम्पादेवीकाे हार,कृष्ण सिटौला विजयी !

काठमाडाैं । कोशी प्रदेशबाट सत्तागठबन्धनका कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्। ‘अन्य’तर्फ भएको प्रतिस्पर्धामा विपक्षी गठबन्धनबाट रापपाका उद्धव पौडेललाई पछि पार्दै सत्तागठबन्धनका सिटौला विजयी भएका हुन्। महिलातर्फ भने ‘फ्लोरक्रस’ हुँदा सत्तागठबन्धनले हार व्यहोरेको

सबै प्रदेशमा मतगणना सुरु

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सकिएको छ । सातै प्रदेशका १४ मतदान केन्द्रमा विहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो ।निर्वाचन आयोगकाअनुसार चुनावमा ९९.३२ प्रतिशत मत खसेको छ । मतदान