Trending
>>   रेलदेखि जलविद्युतसम्म भारतसँग नेपालको सहकार्य विस्तार, ६६९ मेगावाटको तल्लो अरुण शिलान्यास >>   नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँको विकास सहायता दिने भारतको घोषणा >>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार
   Accurate Khabar
धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पैदल हिँडिरहेका मण्डललाई ०२–००७प २९४३

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ । दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी

बढ्यो सुनकाे मूल्य,कतिमा भइरहेको छ काराेवार?

काठमाडौ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोलामा ७०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप

भारतमा लोकसभाको पहिलो चरणको चुनाव आज

काठमाडौ । भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदैछ । आजको पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा मतदान हुने भारतीय निर्वाचन आयोगले जनाएको छ ।पहिलो चरणमा नरेन्द्र

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, ११ हजारभन्दा बढी विस्थापित

एजेन्सी। इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । ज्वालामुखी माउन्ट रुआङमा मङ्लबार एक पटक तथा त्यसपछि बुधबार चार पटक विस्फोट भएको थियो । इन्डोनेसियाको ज्वालामुखी

संसदीय समितिको बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने

काठमाडौ। संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बिहान ११ बजे बस्ने छ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने

मौसम :देशका विभिन्न स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको बताएको छ । आज देशका सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा

२०८१ बैशाख ७ गते शुक्रवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल बैशाख ०७गते शुक्रवार( Apr 19, 2024) चैत्र शुक्लपक्ष एकादशी २१:१५ बजेसम्म त्यसपछी द्वादशी मेष – सानातिना काममा समय व्यातित हुदा महत्वपूर्ण कामहरु थाती रहनेछन्। विवाद तथा प्रतिस्पर्धामा सामेल नहुनुहोला समय मध्ययम रहेकोछ।

किताब र पोसाकको सिण्डिकेट् संगै पुन भर्नामा शुल्क बिरुद्ध नेविसंघको ध्यानाकर्षण

काठमाडौं । नेपाल बिद्यार्थी संघले आफ़्नो ५५ औं स्थापना दिवसको सु-अवसरमा देश भर ७५३ वटै पालिकामा १७ बुद्दे ज्ञापनपत्र बुझाएको छ। " निःशूल्क र गुणस्तरिय शिक्षाका " पक्षमा स्थानिय सरकारको ध्यानाकर्षण गराउने क्रम अन्तर्गत ललितपुर महानगपालिकामा