Trending
>>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले
Logo
१० मंसिर २०८३, बिहीबार
१० मंसिर २०८३, बिहीबार
   Accurate Khabar
बस्दै नबसी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक ६ जेठसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयका अनुसार अर्को बैठक ६ गते बिहान ११ बजे बस्ने छ ।

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सह-प्रयोगको नीति ल्याउने तयारी छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी गरिरहेको बताउनुभएको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको दूरसञ्चार

ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी

इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क तथा वित्तीय संस्थाहरूको ऋण लिएर तिर्दैन भन्न नमिल्ने बताउनुभएको छ । फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै

न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताउनुभएको छ । “सक्षम कानुन व्यवसायी, मर्यादित बार : न्यायपालिकाको पुनर्संरचना लोकतन्त्र सुदृढीकरणको आधार” भन्ने नारासाथ नेपाल बार एसोसियसनले आयोजना

राष्ट्रियसभामा कांग्रेसकाे अवराेध,अर्काे बैठक ६ गते

काठमाडौँ । राष्ट्रियसभा बैठक स्थगित भएको छ । शुक्रबार सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरेपछि बैठक जेठ ६ गते १ः १५ सम्मका लागि स्थगित भएको हो ।

प्रधानमन्त्रीले बेलुका कांग्रेस नेताहरुलाई बालुवाटारमा बोलाए,गम्भीर छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरुसँग गम्भीर छलफल गर्ने बताएका छन् । बेलुका ६ बजे कांग्रेसका नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका एक नेताले जानकारी दिए । यसअघि पनि प्रधानमन्त्रीले मध्येमार्गी प्रस्तावमा सहमत हुन

प्रतिनिधिसभा बैठक २ बजेलाइ सर्याे

काठमाडाैं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित गरिएको छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दलहरूको आग्रहमा २ बजेसम्मका लागि सारिएको हो।संसदका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँस गरेर बैठक स्थगित गरेका हुन्। सहकारी

छानबिन समिति बनाउन सत्ता र प्रतिपक्षले नमानेको सहमतिका यी दुइ ‘ड्राफ्ट’

काठमाडौँ । सहकारी प्रकरणमा छानबिन समिति बनाउन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्तापक्षबिच भएको छलफलका क्रममा प्रस्ताव गरिएको सहमतिको तीन बुँदे ड्राफ्टमा शीर्ष तहमा सहमति नजुट्दा बिहीबार गरिएको सहमतिको प्रयास असफल भएको खुलासा भएको छ

संसद् बैठक अगाडि आन्तरिक तयारीमा कांग्रेस,विपक्षी दलहरुसँग छलफलमा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद् बैठक अगाडि आन्तरिक तयारीमा जुटेको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन । प्रतिपक्षी दलले केही समय माग

देउवालाइ खुला पत्र

श्रीमान सभापति ज्यु/पदाधिकारी ज्युहरु नेपाली काँग्रेस, केन्द्रीय समिति सानेपा। बिषय : संयुक्त बैठक सम्बन्धमा । महोदय, वर्तमान सत्ता गठबन्धनका राजनीतिदलहरुका केही शिर्ष नेताहरुको बिगत देखिकै जनबिरोधी हर्कतबाट जनता पिडामा बस्न बाध्य भएको सर्बवितितै छ ।