Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

प्रधानमन्त्रीले बेलुका कांग्रेस नेताहरुलाई बालुवाटारमा बोलाए,गम्भीर छलफल गर्ने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरुसँग गम्भीर छलफल गर्ने बताएका छन् । बेलुका ६ बजे कांग्रेसका नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका एक नेताले जानकारी दिए ।

यसअघि पनि प्रधानमन्त्रीले मध्येमार्गी प्रस्तावमा सहमत हुन कांग्रेस र रास्वपालाई आग्रह गरेका थिए । सदनमा हिजो भएको धकेलाधकेलपछि कांग्रेसले अब प्रधानमन्त्रीको पनि जवाफ चाहिने प्रतिक्रिया दिएको थियो ।


प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?