Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

प्रतिनिधिसभा बैठक २ बजेलाइ सर्याे


काठमाडाैं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित गरिएको छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दलहरूको आग्रहमा २ बजेसम्मका लागि सारिएको हो।संसदका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँस गरेर बैठक स्थगित गरेका हुन्।

सहकारी अपचलनमा संसदीय छानबिन समिति गठनको विषयमा सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहँदा संसद् अवरुद्ध हुँदै आएकाे छ।


प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?