Trending
>>   एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा >>   एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी >>   नेकपा एमाले घोषणापत्रः प्रतिव्यक्ति आय ३ हजार डलर,दैलेख ग्यास र धौवाडी फलाम खानी सञ्चालन >>   जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा सम्झौता गरिँदैनः ओली >>   १० लाख वार्षिक आम्दानीसम्म कर छुट दिने काँग्रेसको प्रतिज्ञा >>   भदौ २३ को घटनामा सरकारको कमजोरी स्वीकार गर्दै काँग्रेस सभापति थापाले गरे क्षमा याचना >>   एमालेको घोषणापत्रः १० जीबी निःशुल्क डाटादेखि २५ हजारसम्मको ऋण मिनाहा गर्ने >>   काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सबै पालिकाको वित्तीय साझेदारी हुने >>   युवालाई अपमान र तिरस्कार गरिरहने हो भने फेरि पनि विद्रोह हुन्छ: प्रधानमन्त्री कार्की >>   ‘एमाले गरिब र मजदुरको पक्षमा छ’: केपी शर्मा ओली
Logo
७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार
   Accurate Khabar
प्रमुख दलहरूको आह्वान– ‘संविधान र लोकतान्त्रिक बाटोबाटै समाधान खोजौं’

काठमाडौँ। नेपालका प्रमुख राजनितिक दलहरुले देश संकटग्रस्त अवस्थामा पुगेको बताएका छन् । प्रमुख दलका नेताहरूले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनापछि देश राजनीतिक अनिश्चितता र संवैधानिक शुन्यताको जोखिमतर्फ धकेलिँदै उल्लेख गरेका

संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको छः राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिने प्रयास भईरहेको बताएका छन् । विहीवार एक विज्ञप्ति जारी गर्दै उनले देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर र लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था

जेन-जी आन्दोलनमा घाईते भएका ३५ जनाको निजामति कर्मचारी अस्पतालमा शल्यक्रिया

काठमाडौँ । बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा जेन जी आन्दोलनमा क्रममा घाईते भएका ३५ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालका प्रशासकिय अधिकृत रञ्जना नेपालका अनुसार अस्पतालमा आएका ४ सय ३६ जनामध्ये ४८ जनको भर्ना गरिएको थियो

जेन–जी पुस्तालाई धन्यवाद, अब जनताको पीडामा मलम लगाउने

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईले जेन–जी पुस्ताप्रति आभार व्यक्त गर्दै आगामी सरकारले जनताको प्रमुख मागहरू पूरा गर्नुपर्ने बताएका छन्। उनका अनुसार आन्दोलनको मुख्य ध्येय घरजग्गा गुमाएका नागरिकलाई पुनः फिर्ता दिलाउनु, २० लाखमुनि ऋण लिएका गरिबको

शान्ति सुरक्षाका लागि आज निषेधाज्ञा, भोलिसम्म कर्फ्यु लागू

काठमाडौँ । हालको असामान्य अवस्थालाई नियन्त्रणमा लिन सरकारले आज भाद्र २५ गते बेलुकी ५ बजेसम्म देशभर निषेधाज्ञा र त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लागू गरेको छ। परिस्थितिअनुसार आदेश थप लम्ब्याइने वा परिवर्तन गरिनेछ। नेपाली

“प्रहरीको अपिल : शान्तिपूर्ण बाटो रोजौं, सहकार्य गरौं”

काठमाडौं । जेनजी  को आह्वानमा सुरु भएको विरोध प्रदर्शनमा जनधनको क्षति हुँदै गएपछि नेपाल प्रहरीले अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। प्रहरीले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा राष्ट्रिय सुरक्षा र सार्वजनिक

पशुपतिनाथ मन्दिर तोडफोडको प्रयासपछि नेपाली सेना पुग्यो

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा अराजक समूहले तोडफोड र लुटपाटको प्रयास गरेपछि नेपाली सेनाको टोली त्यहाँ परिचालन गरिएको छ। सेनाले हाल भइरहेको आन्दोलनका क्रममा देखिएका लुटपाट, आगजनी र तोडफोडजस्ता घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि

“सुरक्षा कमाण्ड सम्हाल्दै नेपाली सेना”

काठमाडौं । नेपाली सेनाले हालको विपद् परिस्थितिमा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण, तोडफोड र आगजनीजस्ता घटना बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाली सेना लगायतका सुरक्षा निकायहरू तयारी अवस्थामा रहने बताएको छ। सेनाले जारी गरेको विज्ञप्तिअनुसार

जेलबाट निस्किए रवि लामिछाने

काठमाडौं । नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने आज जेलमुक्त भएका छन्। सुरक्षा अभाव देखिएपछि उनलाई पत्नी निकिता पौडेलको जिम्मामा छोडिएको रास्वपाको स्रोतले जनाएको छ।

जेनजी प्रदर्शनकारीहरूले शेरबहादुर देउवा र आरजु राणालाई कुटपिट गरेका छन्

काठमाडौं । उग्र जेनजी प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका छन्। सिंहदरबार, संसद् भवन, शीर्ष नेताहरूको आवास, पार्टी कार्यालय र प्रहरी प्रभागमा समेत आगजनी र तोडफोड भइरहेका छन्।