Trending
>>   ‘सानो बजेटका योजनाले ल्याएको ठुलो खुसी’ >>   पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते >>   विकसित र सुन्दर चीन (फोटो फिचर) >>   इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको हत्या >>   गाजामा इजरायली आक्रमणबाट २० प्यालेस्टाइनीको मृत्यु >>   तालि बजाउन होइन, काम गरेर परिणाम निकाल्न आएको हुँः प्रधानमन्त्री ओली >>   ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगको रुपमा अपनाऔँः प्रधानमन्त्री ओली >>   काँग्रेस, एमाले, माओवादी र मधेसवादी सबै भ्रष्टाचारमा लिप्त छन्ः अध्यक्ष भट्टराई >>   सिरियाको सार्वभौमसत्ताको उल्लङ्घन नगर्न राष्ट्रसंघका महासचिवको इजरायललाई आग्रह >>   टर्की प्रहरीद्वारा १६ जना आईएस संदिग्ध पक्राउ
Logo
६ पुष २०८१, शनिबार
६ पुष २०८१, शनिबार

परिक्षणको रुपमा लगाएको अमेरिकन जातको स्ट्रेवेरी उत्पादन सफल


परिक्षणको रुपमा अर्घाखाँचीमा लगाएको अमेरिकन जातको स्ट्रेवेरी उत्पादन सफल देखियो । अमेरिकन स्ट्रवेरीको लागी तराई लगायत अर्घाखाँचीका विभिन्न ठाउँको हावापानी र माटो उपयुक्तता हेर्दा व्यवसायीक उत्पादन सफल र राम्रो मुल्यमा बिक्रीवितरण हुँदा राम्रो आर्यआर्जन गर्न सकिने । साथै, घरको कौसी वा करेसा बारीमा लगाएर उपभोग गर्न सकिन्छ । लगाउने उपयुक्त समय भएको छ ।


प्रकाशित मिति: २८ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?