Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

सुनुवाइ समितिको सभापति चयन ३१ साउनमा


काठमाडौं । संघीय संसदको दुईवटा संयुक्त समितिको सभापतिको निर्वाचन साउन ३१ गते हुने भएको छ ।

संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति चयनका लागि सभामुखले मंगलबार निर्वाचनको कार्यसूची तोकिएको छ ।

यस्तै ,साउन ३० गते दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय र त्यसपछि साढे ४ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

यसैगरी साउन ३१ गते दिउँसो ३ बजे सम्बन्धित समितिको बैठकमा प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने, समर्थक सदस्यले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तोकिएको छ ।


प्रकाशित मिति: २९ श्रावण २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?