Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

शंख किन बजाउने? यस्ता छन् आध्यात्मिक र वैज्ञानिक लाभ


काठमाडौं । शंख बजाउनुका आध्यात्मिक मात्र नभई वैज्ञानिक लाभ छन् । शंख बजाउनाले मान्छेको रोगहरु पनि निको हुने विज्ञहरुले बताएका छन् । बर्लिन युनिभर्सिटी र स्टनफोर्ड युनिभर्सिटीको खोज अनुसार कुनै क्षेत्रमा नियमित रुपमा शंख बजाइयो भने त्यस क्षेत्रमा माइक्रोब्स या हानिकारिक व्यक्टेरियाहरु नष्ट हन्छन् ।

– शंख बजाउने समयमा शंखलाई माथि आकाश तर्फ फर्काएर राख्ने।

– विज्ञहरुका अनुसार उठेर शंख बजाउने समयमा आफनो मुखको माथिल्लो पटि राख्नुपर्दछ । साथै शंख पनि आकाश तर्फ फर्काइएको हुनुपर्दछ । पंञ्चतत्वमा ध्वनिको महत्वपुर्ण स्थान रहेको हुन्छ । आवाजको लागि खालि ठाउँ हुनुपर्दछ । त्यसैले माथि फर्केर शंख फुक्दा राम्रो मानिन्छ । जस्कारण रक्तचापको समस्या भएका मानिसहरुको अवस्था नियन्त्रित हुन्छ ।

– थाइराईडको रोगिहरुका लागि शंखको ध्वनि राम्रो मानिन्छ । शंख बजाउदा हाम्रो शरीरमा ध्वनीका कारण सकरात्मक प्रभाव पर्न जान्छ । फुक्दा सास फेर्दा र सास लिँदा मांसपेशिहरु सक्रिय हन्छन् ।
– शंख १०० प्रतिशत क्याल्सिीयम मिसाएर बनाइएको हुन्छ ।


प्रकाशित मिति: २९ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?