Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

वैवाहिक बन्धनमा बाँधिइन् एलिना चौहान


काठमाडौं। गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग दुई वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्दै लगन गाँठो कसेकी छन् । उनले झापाको बिर्तामोडमा बुधबार विवाह गरेकी उनको विवाहमा केही कलाकार र आफन्त उपस्थित भएका थिए।

मंगलबार नै बागलुङबाट झापा पुगेका विष्णु सापकोटाआजै विष्णु एलिनालाई भित्र्याउने तयारीमा रहेको छन् । केही समय अघि प्रेम सम्बन्ध टुटेको चर्चा चल्दा एलिनाले यो विषय झुटो भएको दाबी गर्दै आएकी थिइन् ।


प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?