Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

पत्रकार सम्मेलन मार्फत एकीकृत समाजवादीले केन्द्रीय परिषद्का निर्णय सार्वजनिक गर्ने


काठमाडौं। नेकपा (एकीकृत समाजवादी) दोस्रो केन्द्रीय परिषद् बैठकबाट पारित गर्ने निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने भएको छ । आइतबारदेखि सुरु भएको परिषद् बैठक आज सम्पन्न हुँदै छ ।

‘अपराह्न साढे ४ बजे प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा पत्रकार सम्मेलन राखिएकाले उपस्थितिका निम्ति हार्दिक अनुरोध गर्दछौं’, नेकपा एकीकृत समाजवादी प्रचार विभागले भनेको छ भने विधान संशोधन गर्न बसेको बैठकमा पार्टीले तयार पारेको विधान संशोधन मस्यौदामाथि १० वटा समूह बनाएर छलफल भएको थियो ।

उक्त बैठकले पारित गर्ने निर्णय सार्वजनिक गर्न साढे ४ बजे पत्रकार सम्मेलन राखिएको पार्टीले जनाएको छ ।

 

 


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?