Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

पशुपतिकाे आरतीमा कोषकाे झेलः भिडियोबारे बुढासुब्बासँग सम्झाैता, छैन भनेर विज्ञप्ति ! (प्रमाणसहित)


काठमाडाैं । पशुपति क्षेत्र विकास कोषले बुढासुब्बा डिजिटल प्रालिसँग सम्झौता भएको भनिएको विषयमा आपत्ति जनायाे । कोषले एक सूचना जारी गर्दै गंगा आरती र दीप प्रज्ज्वलनको भिडियो खिच्ने विषयमा सामाजिक सञ्जालमा आएका सूचनामा सत्यता नरहेको प्रस्टीकरण दिएको थियाे ।

सो क्षेत्रमा खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुबमा व्यवसायिक प्रायोजनका लागि राखिएमा कारबाही हुने बुढासुब्बाले जानकारी दिएको थियाे । तर, नेपालमा यसमा लेखिए जस्तो डिजिटल कपिराइट ऐन नामको कुनै ऐन नभएको पाइएको छ । तर,काेषकाे झुट सार्वजनिक भएकाे छ ।

बुढासुब्बासँग सम्झाैता

पशुपति क्षेत्र विकास कोषले बुढासुब्बा डिजिटल प्रालिसँग सम्झौता भएको भनिएको विषयमा आपत्ति

भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुबमा व्यवसायिक प्रायोजनका लागि राखिएमा कारबाही हुने बुढासुब्बाकाे जानकारी


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?