Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

सिआइबीले सार्वजनिक गर्याे बाल यौन दूराचारको आरोपी बम्जन


काठमाडाैं । केन्द्रीय अनुसन्धान ब्युरोले रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ। सिआइबीले बुधबार ब्युरोको महाराजगन्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो। उनीमाथि बाल यौन दूराचारको आरोप छ। २०७१ सालदेखि उनको आश्रममा आनिको रूपमा रहेकी युवतीले बम्जनविरुद्ध बाल यौन शोषण गरेको भन्दै जाहेरी दिएकी थिएन्।

सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेलगत्तै बम्जन फरार भएका थिए। बम्जनकाे साथबाट प्रहरीले नेपालीसहित १८ देशका मुद्रा बरामद गरेको छ। सिआइबीका अनुसार बम्जनको घरबाट तीन करोड तीन लाख ७५ हजार पाँच सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँबराबरको विदेशी मुद्रा बरामद भएको छ।

 


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?