Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

चार महिने अभियानको समीक्षा गर्न माओवादीद्वारा स्थायी कमिटी बैठक आह्वान


काठमाडौं। नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । चार महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा गर्नको लागि बैठक बोलाएको हो।

अभियानको समीक्षा भइरहेका भन्दै शनिबार बस्नेगरी बैठक थप छलफल हुने सचिव राम कार्कीले बताएका छन्। उनका अनुसार बैठक बस्ने स्थान र समय भने अहिलेसम्म तोकिएको छैन ।

त्यस्तै, माओवादीले भदौ १६ देखि पुस १६ सम्म चार महिने अभियान चलाएको थियो । सचिव कार्कीले अभियानले कार्यकर्ता तहमा हलचल आएपछि जनता तहसम्म नपुगेको बताएका छन् ।

उनले बैठकमा जनताबाट आएको गुनासो, सुझाव असन्तुष्टि लगायतको विषयमा पार्टी बैठकमा छलफल भएर निष्कर्ष निकाल्ने बताएका छन् ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?