Trending
>>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन
Logo
२० कार्तिक २०८३, शुक्रबार
२० कार्तिक २०८३, शुक्रबार

मधेशमा कोइरालालाई दोस्रो वरीयता माग्दै ‘नोट अफ डिसेन्ट’


काठमाडाैं । ५ पुसमा हुन लागेको पार्टीको मधेश प्रदेश सम्मेलनमा शेखर कोइरालालाई दोस्रो वरीयता मागिएकाे छ । मधेशमा सभापति शेरबहादुर देउवानिकट प्रदेश सभापति कृष्ण यादवले कोइरालालाई केन्द्रीय सदस्यको हैसियतमा मात्रै आमन्त्रण गरेपछि कोइरालानिकटले विरोध गरेका छन् ।

कोइरालानिकट प्रदेश कार्यसमिति सदस्य रविन कोइराला भने वरिष्ठ नेता र दोस्रो वरीयता स्विकारिसकेको अवस्थामा मधेशमा पनि स्विकार्नुपर्ने बताउँछन् । सभापतिपछिको दोस्रो वरीयता नदिएकालेकोइराला निकटले प्रदेश कार्यसमिति बैठकमा ‘नोट अफ डिसेन्ट’ राखेका हुन्।


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?