Trending
>>   आज मिति २०८१ साल मङ्सिर ०९ गते आइतबार,हेर्नुहोस आजको राशिफल >>   चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा >>   पशुअधिकारका लागि ‘भिगन ग्यालरी’ >>   चार महिनामा साढे चार खर्ब व्यापार घाटा >>   चितवनमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना, २८ जना घाइते >>   पूर्वमन्त्री पदम राईको निधन >>   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रुटबिच ‘विश्वव्यापी सुरक्षा’बारे छलफल >>   प्रहरी महानिरीक्षक कुँवरबाट नवनिर्मित भवन उद्‌घाटन >>   डब्लुुएमएसी वेल्स खेल्दै सन्जित >>   २८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

मधेशमा कोइरालालाई दोस्रो वरीयता माग्दै ‘नोट अफ डिसेन्ट’


काठमाडाैं । ५ पुसमा हुन लागेको पार्टीको मधेश प्रदेश सम्मेलनमा शेखर कोइरालालाई दोस्रो वरीयता मागिएकाे छ । मधेशमा सभापति शेरबहादुर देउवानिकट प्रदेश सभापति कृष्ण यादवले कोइरालालाई केन्द्रीय सदस्यको हैसियतमा मात्रै आमन्त्रण गरेपछि कोइरालानिकटले विरोध गरेका छन् ।

कोइरालानिकट प्रदेश कार्यसमिति सदस्य रविन कोइराला भने वरिष्ठ नेता र दोस्रो वरीयता स्विकारिसकेको अवस्थामा मधेशमा पनि स्विकार्नुपर्ने बताउँछन् । सभापतिपछिको दोस्रो वरीयता नदिएकालेकोइराला निकटले प्रदेश कार्यसमिति बैठकमा ‘नोट अफ डिसेन्ट’ राखेका हुन्।


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?