Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

मन्त्री साउद र एमाले सुदूरपश्चिमका अध्यक्ष जैसीबीच भेटवार्ता


काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपट बहादुर साउद र नेकपा एमाले सुदूरपश्चिम प्रदेशका नव निर्वाचित अध्यक्ष कृष्ण प्रसाद जैसीबीच भेटवार्ता भएको छ ।

उक्त भेटका क्रममा मन्त्री साउदले प्रदेश र अछाम जिल्लाको समग्र विकासका लागि एक भएर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

आज बिहान भएको भेटवार्तामा मन्त्री साउदले जैसीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?