Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

राष्ट्रिय समाचार समिति (रासस)कर्मी विजय रावत पुरस्कृत


जुम्ला।  स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार जुम्लाका क्रियाशील पत्रकार तथा राष्ट्रिय समाचार समिति (रासस) जुम्ला संवाददाता विजय रावतलार्ई प्रदान गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा रावतलाई उक्त पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानले प्रत्येक वर्ष जुम्ला र बाँके जिल्लाका क्रियाशील पत्रकारलाई रू १० हजार राशिको उक्त पुरस्कार वितरण गर्दै आएको छ । आज आयोजित पुरस्कार वितरण कार्यक्रममा तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईं र नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले विकट स्थानमा बसेर पत्रकारिता गरिहेकालाई पुरस्कारले हौसला दिने काम गरेको टिप्पणी गरे ।


प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?