Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

महानगरपालिका र अभियन्ता ईः को टोलीबीच वार्ता सुरुः मेयर बालेन र अभियन्ता ईः अनुपस्थित !


काठमाडौं । काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ई: काे टाेलीबीच वार्ता सुरु भएको छ । काठमाडौं महानगरपालिकाको प्रतिनिधि र अभियन्ता ई को साथीहरुबीच वार्ता सुरु भएको हो ।

वार्तामा काठमाडौंका मेयर बालेन साह र अभियन्ता ई उपस्थित छैनन् । महानगरले ई सँग वार्ता गर्न वार्ता टोली बनाएको छ । अभियन्ता ई फुटपाथबाट फुटपाथ व्यापारीहरुलाई बैकल्पिक विकल्प नदिई हटाएको भन्दै ८ दिन देखि सभागृहअगाडि उभिएर प्रदर्शन गरिरहेका छन् ।


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?