Trending
>>   संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी >>   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख >>   सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन >>   जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायात पूर्वाधार निर्माण हुनुपर्दछः मन्त्री दाहाल >>   राष्ट्रिय गौरवका आयोजनाहरुको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन >>   चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न >>   सर्वसाधारण भन्छन् : धरहराको शुल्क बढी भयो तर पहिलाको भन्दा व्यवस्थित छ >>   बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने >>   एमालेले कामनपाको जरिबाना पत्र बुझेन, बालेनले स्टन्टबाजी गरेको आरोप >>   इजिप्टमा टोलेमाइक युगको मन्दिर फेला
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

शिक्षा विधेयक प्रस्तावको बिरोधमा देशभरका शिक्षक माइतिघरमा


३ असोज, काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा विधेयक गरिएका प्रस्तावको बिरोधमा देशभरका कक्षा १२ सम्मका शिक्षक हरु माइतिघरमा । सयौंको सङ्ख्यामा शिक्षक आन्दोलनमा उतृएपछी ट्राफिक व्यवस्थापन अवरोध भएकोछ ।

बिधेयकमा राहत शिक्षकलाई स्थायी गर्ने व्यबस्था नगरिएको, अस्थायी शिक्षकलाई तलब बाहेक कुनै सुबिधा न दिने ब्यबस्था गर्न लागिएको, ट्रेड युनियन खारेजीलगायत विषयमा बिरोध। नेपाल शिक्षक महासङ्घको आव्हानमा देशभरका शिक्षक काठमाडौं आएका छन् ।


प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?