Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

शिक्षा विधेयक प्रस्तावको बिरोधमा देशभरका शिक्षक माइतिघरमा


३ असोज, काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा विधेयक गरिएका प्रस्तावको बिरोधमा देशभरका कक्षा १२ सम्मका शिक्षक हरु माइतिघरमा । सयौंको सङ्ख्यामा शिक्षक आन्दोलनमा उतृएपछी ट्राफिक व्यवस्थापन अवरोध भएकोछ ।

बिधेयकमा राहत शिक्षकलाई स्थायी गर्ने व्यबस्था नगरिएको, अस्थायी शिक्षकलाई तलब बाहेक कुनै सुबिधा न दिने ब्यबस्था गर्न लागिएको, ट्रेड युनियन खारेजीलगायत विषयमा बिरोध। नेपाल शिक्षक महासङ्घको आव्हानमा देशभरका शिक्षक काठमाडौं आएका छन् ।


प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?