Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

प्रतिनिधिसभाको बैठक सुरू (लाइभ)


२३ श्रावण, काठमाडाैँ । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि स्थतगित भएको बैठक केही बेरअघि सुरू भएको हो ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सक्रियतामा भएको तीन दलको बैठकमा एमाले संसद अवरोध हटाउन सहमत भएको थियो ।

श्रावण २ गते बरामद भएको एक क्विन्टल सुनको अनुसन्धानका लागि समिति गठन गर्नुपर्ने माग राख्दै एमालेले संसद चल्न दिएको थिएन ।


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?