Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

स्ववियु निर्वाचन सुरक्षा समन्वयन समिति संयोजकमा बज्राचार्य


काठमाडौ : नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन “स्ववियु निर्वाचन सुरक्षा अनुगमन एवम् सुरक्षा निकाय समन्वयन समिति” संयोजकको जिम्मेवारी नेविसंघ नेता उज्ज्वल बज्राचार्यले पाएका छन् ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले नेता बज्राचार्यलाई सो जिम्मेवारी दिएका हुन् ।


प्रकाशित मिति: २८ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?