Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

हेर्नुस् त, लाजै नमानी हामीलाई १७ हजारे भन्छन् : प्रचण्ड


२१ श्रावण, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मान्छेहरूले लाजै नमानी १७ हजारे आतकंकारी भन्ने गरेको बताएका छन् ।

काठमाडौंको कमलादीमा आइतबार केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूको सवालमाथि जवाफ दिँदै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।

उनले सो क्रममा भनेका छन्, ‘तपाईंहरुले पनि कुरा राख्नुभयो, सोसियल मिडियामा भनिने हत्याराका कुरा मानौं ब्रह्मज्ञान उनीहरूलाई छ, सत्यको पक्षमा उनीहरु मात्रै छन्। हामी सबै अपराधी हौं जस्तो गरी बोल्छन्, यसको पछाडी कुन वर्ग छ त्यो पहिचान गर्नुपर्छ । हेर्नुस् त, एकथरी मान्छेहरूले लाजै नमानी १७ हजारे आतकंकारीको कुरा गरिरहेका छन्।’


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?